
Gsl
dsbus
Jsbus
Gsbus
Amb
Ssbus
Ddhbs
Csbus
Bksbus5
Nssbus7
Ratbs
Rbs
Pbu
gms

Vor
Wsp
Pvg
Rgu
nsb
Gst
Ssm
Rgu
Ggd
Sls
Ksm
Hal
Asm
Rsb
Tsm
Sbs
Bbu
Rgs
Bbbpu

sab
Mks
Rmb
Gsb
bbt
Ptm
Rpp
Pls
Bml
Abd
Jmb
Jmb
Syp
दाङ ।अत्यधिक गर्मीका कारण दाङको राप्ती गाउँपालिकाले विद्यालयमा जेठ २० र २१ गते दुई दिन गर्मी विदा थप गरेको छ ।
गर्मी बढेपछि पहिलोपटक २ दिन गर्मी विदा गरेको गाउँपालिकाले पुनः २ दिन गर्मी बिदा थप गरेको हो ।
अत्यधिक गर्मीले विद्यार्थीहरु बढी प्रभावित भएको भन्दै गाउँपालिकाले जेठ १७ र १८ दुई दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरेको थियो भने पुनः २० र २१ गते विदा थप गरिएको राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिए ।
दाङ जिल्लामा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि पुगेको छ । थप विदा पछि पनि माैसममा सुधार नभए पुनः विदा थप गर्न सकिने पालिकाले जनाएको छ।
त्यस्तै गर्मीका कारण विद्यालयमा विद्यार्थीहरूकाे स्वस्थ्यमा समस्या देखिन थालेपछि राप्ती गाउँपालिका सहित दाङ देउखुरीका सबै स्थानीय तहले विद्यालयमा विदा दिएका छन् ।
