महाराजगन्जमा नेपाल प्रहरीको सम्पत्ति शुद्धीकरण नियन्त्रण अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल प्रहरीको सम्पत्ति शुद्धीकरण नियन्त्रण अन्तरक्रिया कार्यक्रम बुधबार महाराजगन्जमा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालन भइरहेको “सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी”अन्तरक्रिया कार्यक्रम भएको हो । उक्त तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूसँग प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा अर्पण सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न […]

प्रिन्स इङलिस मोडेल स्कुल लमहीद्वारा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

दाङ । विश्व वातावरण दिवसको दिन प्रिन्स इङलिस मोडेल स्कुल लमहीद्वारा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले बुधबार आज दिवसको अवसरमा लमही अस्पताल परिसर भित्र पिपल,धुपी,असोक प्रजातिका १० भन्दा बढी बिरुवा लगाएको हो । यस्तै विद्यालयले अस्पताल परिसर भित्र र लमही कोइलाबास रोडमा समेत सरसफाइ गरेको छ । विद्यालयको कक्षा ७,८,९ मा […]

अब मिडिया काउन्सिलबाट पत्रकारलाई परिचयपत्र,यस्ता छन् मौजुदा ऐन र विधेयकमा फरक

काठमाडौं । नेपाल सरकारले मौजुदा प्रेस काउन्सिल ऐनलाई खारेज गर्ने गरी नयाँ ऐन बनाउन संसदमा मिडिया काउन्सिल ऐन २०८० दर्ता गरेको छ । २०२७ सालमा विधिवत रुपमा स्थापना गरेको प्रेस काउन्सिल नेपाल २०४८ सालमा जारी ऐन अन्तर्गत चलिरहेको छ । यद्यपि यो ऐनका केही दफा विभिन्न समयमा संशोधन भने हुँदै आएको थियो । राष्ट्रिय आमसञ्चार […]

पोखराका सहकारी पीडितद्वारा प्रधानमन्त्री प्रचण्डलाई देखाए कालोझण्डा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखराका सहकारी पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका छन् । प्रधानमन्त्री प्रचण्ड आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । त्यस्तै उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई […]

पर्सा प्रहरीद्वारा २६ लाख बराबरको औषधी,कपडा तथा मोबाइलका पार्टसहरु पक्राउ

पर्सा । पर्सा प्रहरीले २६ लाख बराबरको औषधी कपडा तथा मोबाइलका पार्टसहरु र लत्ताकपडा पक्राउ गरेको छ । प्रहरीलाई प्राप्त भएको विशेष सूचनाको आधारमा खटिएको प्रहरी एक टोलीले निम्न मालसामान तथा चिजबस्तुहरू अन्दाजी मुल्य छबीस लाख आठ हजार चार सय,नवे नब्बे बराबरको मोबाईलका पार्टसहरु बरामद गरेको हो । प्रहरीका अनुसार निम्न सामानहरु खाद्यान्न,औषधी,खुद्रा तथा विभिन्न […]

दाङका ६ स्थानीय तहमा पोलियो विरुद्धको आइपिभि खोप अभियान सुरु

दाङ । दाङ जिल्लाको ६ स्थानीय तहमा मंगलबारदेखि पोलियो विरुद्धको आइपिभि खोप अभियान सुरु भएको छ । वि.सं २०७३ बैशाखदेखि २०७५ साल असोजसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन थालिएको हाे । जिल्लामा दाेस्राे चरणको खाेप अभियान अन्तर्गत जेठ २२ गतेदेखि २६ गतेसम्म घोराही उपमहानगरपालिका,लमही नगरपालिका, बङ्गलाचुली,राप्ती,गढवा र राजपुर गाउँपालिकामा खोप अभियान शुरु […]

आईसीसी टी २० विश्वकपमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

काठमाडौं । अमेरिकाको डालासमा चल्दै गरेको आईसीसी टी २० विश्वकप २०२४ अन्तर्वत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेठ विकेट गुमाएर पूरा गरेको हो ।नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् । बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् । उनी यही क्षेत्रबाट तेस्रो पटक चुनिएका हुन् । तर उनको मतान्तर भने घटेको छ । २०१९ मा मोदी ४ लाख ७९ हजार ५०५ […]

राष्ट्रिय जनमोर्चा दाङद्वारा तीन गाउँपालिकालाई ज्ञापनपत्र हस्तान्तरण

दाङ । राष्ट्रिय जनमोर्चा दाङले जिल्लाका ३ वटा गाउँपालीकाहरुलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा मंगलबार पुगेको टोलीले सान्तिनगर,दङ्गिसरण र बबई गाउँपालीकालाई सो ज्ञापनपत्र बुझाएको हो । सान्तिनगर अध्यक्ष प्रमोद बस्नेत, दङ्गिसरणका अध्यक्ष सम्भु गीरी र बबई अध्यक्ष कुलबहादुर खत्री केसीलाई कार्य कक्षमा पुगेर उक्त ज्ञापनपत्र बुझाइएको राजमो दाङले जनाएको छ । […]

शिवसवरी धामद्वारा निलसागर आश्रमलाई खाद्यन्न सहित सामाग्री सहयोग

दाङ । देउखुरीको शिवसवरी धाम धार्मिक केन्द्रले आफ्नो ११ औं जन्मोत्सव भव्य साथ सोमबार एक कार्यक्रम गरि मनाएको छ ।लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती गाउँपालिका–५ पहरूवामा रहेको सो धामले जन्मोत्सवका अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा पुगेर २५ हजार ८ सय ४५ रूपैयाँ बराबरको चामल, दाल, नुन, तेल, आलु, सरफ, […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]