
pku
Srbpu
Rgp
Sgr
Lnp
Ggp
Rgp1
Unsku
Pbu

Sbs
Rgu
Bbu
Sls
Rgs
Rsb
Wsp
Rgu
Ggd
Asm
Ssm
Bbbpu
Gst
nsb
Pvg
Vor
Ksm
Tsm
Hal

Pls
Abd
Bml
Rpp
Syp
Ptm
Jmb
Gsb
Rmb
sab
Jmb
Mks
bbt
काठमाडौं । नेपाल प्रहरीको सम्पत्ति शुद्धीकरण
नियन्त्रण अन्तरक्रिया कार्यक्रम बुधबार महाराजगन्जमा सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालन भइरहेको “सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी”अन्तरक्रिया कार्यक्रम भएको हो ।
उक्त तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूसँग
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा अर्पण सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
