अख्तियारद्वारा खानेपानी र पुस्तकालयको बजेटमा भ्रष्टाचार गर्ने प्रअ र अध्यक्ष विरुद्ध मुद्दा

काठमाडौं । अख्तियारले खानेपानी र पुस्तकालयको बजेटमा भ्रष्टाचार गरेको भन्दै प्रधानाध्यापक र अध्यक्ष विरुद्ध मुद्दा चलाएको छ । संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ४ हुम्लिङको शारदा माध्यमिक विद्यालयले खानेपानी र पुस्तकालय स्थापनाको नाममा पाएको रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र अध्यक्ष विरुद्ध मुद्दा चलाएको हो । अख्तियारले आर्थिक वर्ष २०७४/०७५ मा […]

नेपाल भारत जमुनाहा सिमानामा तालिम प्राप्त कुकुरबाट लागू औषध चेकजाँच

बाँके । तालिम प्राप्त कुकुरद्वारा नेपाल-भारतको सिमाना जमुनाहामा लागू औषध चेकजाँच कार्य भएको छ । लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान-२०८१” अन्तर्गत मंगलबार बाँके जिल्लाको मुख्य सिमाना जमुनाह नाकामा नेपाल प्रहरी केनाईन शाखा कोहलपुर बाँकेबाट ल्याईएका लागू औषधलाई अनुसन्धान कार्य गरिएको हो । उक्त कार्यमा तालिम प्राप्त कुकुरहरुद्वारा नेपाल- भारत आवतजावत गर्ने मानिसहरु तथा […]

राजपुरको सिक्टा माध्यमिक विद्यालयलाई अख्तियारको पत्र

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले पालिका अन्तरगतका सामुदायिक बिद्यालयहरुमा निशुल्क शिक्षा लागू गरेको छ । कार्यपालिका बैठकबाटै बिद्यार्थीबाट कुनैपनि शुल्क नलिने भन्दै निर्णय गरेको छ । तर पालिकाको निर्णयलाई धज्जी उडाउँदै माध्यमिक बिद्यालय राजपुर-७ सिक्टाले बिद्यार्थीबाट मनपरी शुल्क उठाउने गरेको तथ्य फेला परेको छ ।बिद्यार्थीहरुबाट ६ हजार सम्म रकम असुल्ने गरेको पाईएको छ । बिद्यालयका […]

कपिलवस्तुको शडुलामाईमा बस र पिकअप ठोक्किँदा चालकको मृत्यु,८ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शडुलामाईमा बस र पिकअप ठोक्किँदा चालकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ झडुलामाईमा बस र पिक अप भ्यान एकआपसमा ठोक्किँदा चालकको मृत्यु भएको हो । काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च […]

राप्तीको २ नम्बर वडामा सञ्चालित ३ महिने सिलाई कटाई तालिम सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.२ लालमटियामा सञ्चालित तीन महिने सिलाई कटाई तालिम साेमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नं.२ काे सीप तथा उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे। राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष पहलवान चाैधरीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख आतिथ्यतामा […]

यसवर्षको (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने

काठमाडौं । यस वर्ष राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी भएको जनाएको छ । सोमबार परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजना अनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने […]

कक्षा १२ को प्रश्नपत्र आउट गराएको आरोपमा शिक्षक सहित २ जना पक्राउ

काठमाडौँ । प्रहरीले कक्षा १२ को प्रश्नपत्र आउट गराएको आरोपमा डिल्लीबजारस्थित टाइम्स कलेजका शिक्षक सहित दुई जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा टाइम्स इन्टरनेशनल कलेजका शिक्षक बागलुङ घर भएका केशव घिमिरे र पाल्पा रिडिकोट घर भएका २४ वर्षीय विकाश ज्ञवाली रहेका छन् । ज्ञवाली ट्युसन पढाउँ छन् । वैशाख १४ देखि २६ सम्म […]

रुकुम पश्चिमको नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु,३ जना घाइते

रुकुम पश्चिम् । मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटनामा परेको हो । दुर्घटनाबाट मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ […]

दाङको गढवामा श्रीमानद्वारा कराही प्रहारपछि,श्रीमतीकाे मृत्यु

दाङ । गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीकाे मृत्यु भएको छ । गढवा गाउँपालिका-२,पचहिया निवासी बर्ष २६ का रन्जित चाैधरीले आफ्नै श्रीमती २१ वर्षकी कमला चाैधरीलाई तरकारी पकाउने कराही प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् । गत जेष्ठ २४ गते राती करिब ९ बजेकाे समयमा श्रीमान रन्जितले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार […]

अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगिताका लागि दाङका चार खेलाडि छनोट

दाङ । अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगितामा दाङबाट ४ जना छनोट भएका छन । घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्यययरत कक्षा १० का छात्र सद्गुण थापा,कक्षा ९ का छात्र सहज बुढा मगर,जनज्योति विद्यामन्दिर कक्षा १० का प्रतीक के.सी.र गोर्खा मा.वि.निश्चल बुढा छनोटमा परेको गुरुकुल एकेडेमीका संस्कार प्रमुख तथा दाङ जिल्लाका बास्केटबल प्रशिक्षक भुगोल कवर […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]