
Unsku
Rgp1
Ggp
Pbu
Lnp
Srbpu
Rgp
pku
Sgr
दाङ । हावाहुरी र बर्षादले घर भत्किदा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित रझेनाका ७० बर्षीय कुलबहादुर केसीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । त्यस्तै आर्थिक अबस्था कमजोर हुँदा काजकिरिया नै गर्न सक्ने अबस्थामा नरहेपछि केही राहात होस्, भनि नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कमिटीले आर्थिक सहयोग गरेको हो । […]
काठमाडौँ । पछिल्लो समय नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। त्यस्तै कोशी […]
दाङ । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो । शीतगङ्गा नगरपालिका-८ को बडिदमार भन्ने स्थानमा शनिबार बेलुकातिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए । त्यस्तै […]
काठमाडौं । विश्वसम्पदाको सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ । विसं. २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १० लाख हुन्थे । कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान सकेनन् । कोरोना महामारी कम भएपछि अरु सबै क्षेत्र पूर्ववत् […]
दाङ । देउखुरीको एक लघुवित्त वित्तीय संस्थाले मृतक परिवारलाई बिमा क्षतिपूर्ति रकम प्रदान गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सिसहनियाँले शुक्रबार लमही नगरपालिका-३ उत्तर फल्कापुरमा संस्थाले गठन गरेको फल्कापुर महिला समुहकी सदस्य स्वर्गीय चम्फी चाैधरीको परिवारलाई बिमा क्षतिपूर्ति प्रदान गरेको हो । शाखा […]
दाङ । बाल विवाह न्युनिकरण गर्न सबैको प्रयास आवश्यक रहेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताएका छन् । महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको बालविवाह न्युनिकरणका लागि धामी, झाँक्री, कटकन्दार,अगहरिया र पुरोहितका लागि प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सो कुरा बताएका हुन् । बालविवाह न्युनिकरणका लागि वडागत रुपमा सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको […]
काठमाडौं । विगत केही महिनादेखि एबिसी सञ्चारकाे मान्छे हुँ भन्दै विभिन्न जिल्लाहरुमा गएर विभिन्न व्यक्तिहरुसंग रकम माग्ने घटनाहरु बारम्बार हुँदै आइरहेका हुनाले एबिसी सञ्चार केन्द्रीय कार्यालय काठमाडौंकाे गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता अवाञ्छित घटनाहरु हुन नपाउन् भन्ने उद्देश्यले एबिसी सञ्चार मिडिया प्रालिको सञ्चालक समितिको २०८१ साल ज्येष्ठ २५ गते शुक्रबार दिउँसो बसेकाे बैठकले आगामी […]
दाङ । बालबालिकाको सर्वांगीण विकासका लागि देउखुरी पब्लिक सेकेन्डरी स्कुल लमहीमा तेक्वान्दो खेलको शुक्रबारदेखि शुभारम्भ भएको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुर स्थित देउखुरी पब्लिक सेकेन्डरी अङ्ग्रेजी बोडिङ्ग स्कुलमा इसिए अन्तरगत तेक्वान्दो खेलको शुभारम्भ भएको हो । उक्त खेलको स्कुलका प्रधानाध्यापक भु-माण्डप केसीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । खेलद्वारा बालबालिकाको […]
काठमाडौं । भारतको प्रधानमन्त्रीमा तेस्रो कार्यकालको लागि नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । आज बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । त्यस्तै एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको […]
दाङ । दाङको तुलसीपुरमा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । कपुरकोट गाउँपालिका वडा नम्बर ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार शालिकराम बुढाथोकीले तुलसीपुर ६ डुम्रीगाउँमा बस्ने श्रीमती टिका बुढाथोकीको हत्या गरेका हुन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलका अनुसार शालिकराम मिसनबाट फर्केर घर […]