
Lnp
Rgp
Sgr
Ggp
Pbu
Rgp1
Unsku
Srbpu
pku
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सवारीसाधनमा जिपिएस ट्रयापिङ उपकरण जडान गरिएको छ । गाउँपालिकाले पालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा उक्त उपकरण जडान गरेको हो । कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरी सेवाग्राहीलाई सेवा प्रवाहमा चुस्तता ल्याउन सो प्रणालीले सहयोग गर्ने अपेक्षा गरिएको छ । गाउँपालिकामा रहेका ३६ वटा […]
काठमाडौं । आज बिहान सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुने अठार जनाको सबलाई अबको दुई घन्टापछि पोस्टमार्टम सुरु हुने जनाइएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पताल आउन खबर गरिएको छ । त्यस्तै मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि […]
दाङ । गोरक्ष धाम जेष्ठ नागरिक मिलन केन्द्रको सोमबार दोस्रो वार्षिक साधारण सभा लमहीमा सम्पन्न गरिएको छ । केन्द्रका अध्यक्ष रतन कुमार केसीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा अध्यक्षले पेश गरेको वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष खलिसरा बुढाले पेस गरेको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरेको छ । त्यस्तै सभाले मौजुदा कार्यसमितिलाई निरन्तरता दिदै संस्थालाई सबल […]
दाङ । आज लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ लिएका छन् । सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले बुधबार आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन् । आचार्य एमाले संसदीय दलको उपनेता हुन् । मुख्यमन्त्री आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित छैनन् । दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको […]
काठमाडौं । बालिकालाई बेचबिखन गरेको आरोपमा कुशल खरेल पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर १ का २० वर्षीय खरेललाई पक्राउ गरेको हो । खरेल भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ मा रहेको सिन्धुली होटल ढिडो सर्भिस एण्ड गेस्टहाउसका सञ्चालकमध्ये एक रहेको पाइएको ब्यूरोका एसपी […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङका ५५ वर्षीय डम्मरबहादुर जिसीलाई व्यवसाय गर्ने इच्छा जाग्यो । स्वास्थ्य चौकी भालुबाङमा २५ वर्षदेखि सहयोगीको भूमिका निर्वाह गरेका डम्मरले वर्षदिनदेखि राप्ती गाउँपालिकामा सिभिल इन्जिनियरको जागिर गरिरहेका छोरा लालबहादुरलाई पनि व्यवसाय नै गर्ने कुरामा सहमत गराए । ०८० असारमा छोराले र ०८० साउनदेखि डम्मरले पनि जागिर छोडे […]
दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले पार्टी संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । त्यस्तै आचार्यले नेपाली कांग्रेसको समर्थनमा आजै ५६ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ […]
दाङ । देउखुरी पब्लिक स्कुलले विविध कार्यक्रम गरी आइतबार गुरु पूर्णिमा मनाएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको स्कुलले विविध कार्यक्रम गरी गुरु पूर्णिमा मनाएको हो । स्कुलका विद्यार्थीहरुद्वारा आयोजना गरिएको कार्यक्रममा गुरुहरु प्रर्ति श्रद्धाभाब झल्कने खालको विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।त्यस्तै उनिहरुले गुरुहरुप्रती श्रद्धाभाव प्रकट गर्दै गुरुहरुलाई टीका लगाइदिएर केक […]
दाङ । नेकपा एमालेका नेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री हुने भएका छन् । यसअघि कांग्रेस–एमालेबिच दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भए पनि सोमबार बिहान एमाले केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो । त्यस्तै एमाले लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट लुम्बिनीको […]
दाङ । देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर १ नर्ती बस्ने चन्द्र प्रसाद चौधरीका दस वर्षकी छोरी स्वस्तिका चौधरी रहेकी छिन् । आइतबार बेलुका अन्दाजी ७ बजेर ४० मिनेटको समय बाटो क्रस गर्ने क्रममा महेन्द्र राजमार्गको पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु ९५ प ८९५ नम्बरको […]