
pku
Ggp
Srbpu
Unsku
Pbu
Rgp
Rgp1
Lnp
Sgr
काठमाडौँ । यहीँ साउन ९ गते काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले ५ हजार बढी विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको छ। गाउँपालिकाले पालिका अन्तर्गत रहेका सामुदायिक वन तथा पर्यटकीय स्थलहरुलाई हरियाली एवम् साैन्दर्यकरण गर्नका लागि वन उपभोक्त समिति तथा समूहहरुलाई नि:शुल्क रुपमा साे फलफूलका बिरुवा वितरण गरेको पालिकाका वन तथा वातावरण फाेकल पर्सन सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार विभिन्न […]
काठमाडौँ । रौतहट जिल्लाको बालचनपुरबाट नक्कली नेपाली नोटसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा सर्लाही जिल्लाको गोडैता नगरपालिका वडा नम्बर ८ निवासी ३२ वर्षीय नजरे आलम र सोही स्थानका इमामुल हक दर्जी रहेका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले एक हजार दरका १३ थान नक्कली नोट सहित […]
दाङ । गुरुकुल एकेडेमी तुलसिपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । समाजमा हुने विभिन्न अपराधिक कृयाकलापको न्युनिकरण गर्न तथा आफ्ना विद्यार्थीहरुलाई यस्ता गतिबिधि गर्न हुदैन भन्ने कुरा सिकाउन प्रहरीसंगको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा सम्पन्न समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रशिक्षकमा ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भरतनाथ […]
दाङ । मिथ्या सुचनाले पत्रकारीता जगतमा संकट निम्त्याएको बिहिवार देउखुरीको लमहीमा आयोजित एक कार्यक्रमका बक्ताहरुको ठहर रहेको छ । नेपाल पत्रकार महासंघ दाङको आयोजनामा देउखुरीको लमहीमा सम्पन्न गरिएको मिथ्या सुचनाले पत्रकारीतामा निम्त्याएको संकट सम्बन्धि लुम्बिनी प्रदेश स्तरीय बृहत्त छलफल कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले यस बिषयमा जोडदार ढंगले कुरा राखेका छन् । पत्रकार महासंघ दाङका कार्यवाहक […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पालिकाका दुग्ध उत्पादक किसानलाई १२ लाख बढी अनुदान प्रदान गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा १ सय ५४ जना दूध उत्पादक किसानलाई उत्पादनको आधारमा १२ लाख २९ हजार ५ सय ४० रुपैयाँ अनुदान रकम प्रदान गरेकाे हाे । कृषि तथा पशुसेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७९ संशोधन २०८० अनुसार दर्तावाल […]
बाँके । बाँको जमुनाह भन्सार चेकपोस्ट नजिकैबाट स्रोत नखुलेको रकम बरामद गर्दा राष्ट्रिय अनुसन्धान विभागका सूचकमाथि आक्रमण भएको छ । बुधवार बेलुका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट सूचक अर्जुन खड्काले १८ लाख बरामद गरेका हुन् । तर,बरामद रकम नेपालगन्ज–४ स्थित ‘एसएन ब्लु गेमिङ क्लब’का महाप्रबन्धक अर्जुन खनालले चेकपोस्टमा खटिएका प्रहरीकै सामुन्ने खोसेर लगेको आरोप […]
बाँके । बाँको जमुनाह भन्सार चेकपोस्ट नजिकैबाट स्रोत नखुलेको रकम बरामद गर्दा राष्ट्रिय अनुसन्धान विभागका सूचकमाथि आक्रमण भएको छ । बुधवार बेलुका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट सूचक अर्जुन खड्काले १८ लाख बरामद गरेका हुन् । तर,बरामद रकम नेपालगन्ज–४ स्थित ‘एसएन ब्लु गेमिङ क्लब’का महाप्रबन्धक अर्जुन खनालले चेकपोस्टमा खटिएका प्रहरीकै सामुन्ने खोसेर लगेको आरोप […]
काठमाडौं । रोल्पाका दुई युवाहरु स्रोत नखुलेको करिब १२ लाख नगद रकम सहित तनहुँबाट प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा रोल्पा घर भएर काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेका उनीहरुलाई ब्यास नगरपालिका वडा नम्बर ३ स्थित दुर्गा मन्दिरबाट पक्राउ गरिएको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सवारीसाधनमा जिपिएस ट्रयापिङ उपकरण जडान गरिएको छ । गाउँपालिकाले पालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा उक्त उपकरण जडान गरेको हो । कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरी सेवाग्राहीलाई सेवा प्रवाहमा चुस्तता ल्याउन सो प्रणालीले सहयोग गर्ने अपेक्षा गरिएको छ । गाउँपालिकामा रहेका ३६ वटा […]