
Ksbus
Rsbus
Ksbus
Jsbus
Ssbus
gms
Ssbus
Nssbus7
dsbus
Gsl
Csbus
Ssbus
Bsbus
Lsbus
bpmhl
Ksbus
Gsbus
Pbu
Bksbus5

nsb
Bbu
Pvg
Vor
Hal
Ksm
Ggd
Rgu
Gst
Ssm
Sbs
Rgu
Bbbpu
Asm
Sls
Wsp
Rgs
Rsb
Tsm

Jmb
Pls
Bml
Mks
Jmb
Ptm
Abd
sab
Gsb
bbt
Rpp
Rmb
Syp
काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित हुनु भएका छन् ।
सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो । संसदीय दलको बैठकमा आङदेम्बे निर्विरोध निर्वाचित भएको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए ।
यस्तै,उनि संसदीय दल निर्वाचन समितिको संयोजक पनि रहेका छन् । कांग्रेसको संसदीय दलको नेतामा दुई महिना लामो रस्साकस्सी चलेको थियो । अन्ततः आज बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने सहमति जुटाएको थियो ।
त्यस्तै,यसअघि संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दै आएका थिए । सोही कारण सहमति जुट्न नसकेपछि दलको नेता चयन गर्न ढिलाई भएको थियो ।
