
Lnp
Sgr
cjs
Pes
Unsku
Rgp1
Ggp
sbs
Gfs
pku
Djs
Rgp
Pbu
Srbpu

Bbu
Sbs
Rsb
Vor
Bbbpu
Rgs
Rgu
nsb
Gst
Ksm
Hal
Asm
Wsp
Ggd
Sls
Ssm
Tsm
Rgu
Pvg

Syp
Bml
Gsb
Pls
bbt
Abd
Jmb
Rmb
sab
Ptm
Rpp
Mks
Jmb
दाङ । आज लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ लिएका छन् ।
सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले बुधबार आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन् । आचार्य एमाले संसदीय दलको उपनेता हुन् । मुख्यमन्त्री आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित छैनन् ।
दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यन्त्री बनाइएपछि गिरी रुष्ट बनेका छन् । गिरी निकट एक एमाले सांसदले भने गिरी अस्वस्थ भएका कारण सपथ ग्रहण कार्यक्रममा जान नसकेको दाबी गरे ।
त्यस्तै एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । यहाँ रहेका लोसपा, नाउपा, जनमत,जसपा,जसपा नेपालले सरकारलाई समर्थन गर्ने बताएका छन् ।
