
Sgr
Djs
Srbpu
pku
Pbu
Rgp
Lnp
Unsku
Ggp
Rgp1
Pes
Gfs
cjs
sbs

Rgs
Sls
Bbbpu
Wsp
Tsm
Sbs
Pvg
Vor
Rsb
Ggd
Rgu
Hal
Ksm
Asm
Ssm
Bbu
Gst
Rgu
nsb

Rmb
Abd
Ptm
Pls
Rpp
Jmb
Syp
Jmb
Bml
bbt
Mks
sab
Gsb
दाङ । नेकपा एमालेका नेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री हुने भएका छन् । यसअघि कांग्रेस–एमालेबिच दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भए पनि सोमबार बिहान एमाले केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।
त्यस्तै एमाले लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट लुम्बिनीको मुख्यमन्त्री आचार्यलाई बनाउन निर्देशन आएको रातोपाटीलाई बताए।
यस्तै केन्द्रीय अध्यक्षबाट नै चेतनारायणलाई बनाउन निर्देशन आएपछि गिरी ब्याक हुनुपरेको उनले बताए । अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।
एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले पार्टी केन्द्रले जे निर्देशन दियो त्यही मान्ने बताए । आचार्य एमाले लुम्बिनी संसदीय दलका उपनेता हुन् ।
