
Rgp
Pbu
Sgr
pku
Ggp
Lnp
Unsku
Rgp1
Srbpu
काठमाडौँ । नेकपा माओवादी केन्द्रले असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने भएको छ । प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रको बिहीबार आज सकिएको स्थायी समिति बैठकले छलफल र सुझावका आधारमा असोजको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो । केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको […]
काठमाडौं । डोटीमा भीरबाट लडेर १७ वर्षीय रुपा साउदको मृत्यु गएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ मसुन्तोलाकी-१७ वर्षीया साउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार निधन भएको हो। त्यस्तै भीरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते भएकी साउदको उपचारका लागि जिल्ला अस्पताल डोटी लैँजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको […]
बुटवल । बैंकिङ कसुरमा दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व सदस्य छबिनारायण गिरी पक्राउ परेका छन् । जिल्ला अदालत दाङबाट बैंक कसुरमा पक्राउ पुर्जी जारी भएपछि गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता (डीएसपी)रामबहादुर तिमिल्सेनाले जानकारी दिए । गएरातति जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो । त्यस्तै उनीविरुद्ध […]
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। […]
काठमाडौँ । गत जेठ २८ गतेदेखि हालसम्म अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी,पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय ७४ जनाको मृत्यु भएको छ । त्यस्तै बाढी,पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा […]
दाङ । देउखुरीको लमहीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ९ स्याले निवासी चक्र बहादुर ‘श्याम कुमार कुमाल’को कुटपिटबाट उनककि श्रीमती अन्दाजी ४० बर्षिय इश्वरी कुमालको घटनास्थलमै मृत्यु भएको हो । घटना मङ्गलबार बेलुका करिब ८ बजेको हो । कुटपिटबाट मृत्यु भएकी इश्वरीलाई छोडेर श्याम कुमार घर छोडेर भागेका थिए […]
काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा बेलायत पठाउँछु भनेर ठगेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल घर भएर काठमाडौँ बस्ने ३३ वर्षीय रवि क्षेत्री रहेका छन् । आरोपीले आकर्षक तलब आउने जागिरमा बेलायत लैजाने भन्दै पीडितसँग ५ लाख २० हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार […]
दाङ । देउखुरीको लमहीमा लिबर्टी माइक्रो लाइफ इन्श्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । लिबर्टी माइक्रो लाइफ इन्श्योरेन्स लमही शाखाको आयोजनामा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा २५ जना फिल्ड अभिकर्ताहरुलाई प्रशिक्षण दिइएको हो । साथै कार्यक्रममा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको लिबर्टी माइक्रो लाइफ इन्श्योरेन्स लमही शाखाकि प्रमुख राधिका वली (खड्का)ले जानकारी […]
दाङ । देउखुरीको लमही नगरप्रमुख र पालिकाका शाखा अधिकृत हरुसँग विद्यार्थीहरुले अन्तरक्रिया गरेका छन् । ‘नगरप्रमुख र अधिकृतसँग विद्यार्थी’ कार्यक्रम अन्तरगत गुरुकुल एकेडेमी लमहीका विद्यार्थीहरु नगर प्रमुख, प्रशासकीय अधिकृत र शाखा अधिकृत हरुसँग आमनेसामने भएका हुन् । खासगरी नगरपालिका र वडा कार्यालयको काम कर्तब्यहरुको शिक्षा दिलाउन विद्यार्थीहरुलाई अन्तरक्रियामा सहभागी बनाईएको गरुकुल एकेडेमी लमहीका शिक्षक सौरभ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा द्रुत प्रतिकार्य सम्बन्धी एक दिने कार्यशाला गाेष्ठी मंगलबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजना एवं लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र विश्व स्वास्थ्य संगठनकाे सहकार्यमा विपद् तथा महामारी बाट हुन सक्ने सम्भावित क्षतिलाई समयमै न्यूनीकरण गर्ने तथा आपतकालीन अवस्थामा छिटो र प्रभावकारी रूपमा प्रतिक्रिया दिन […]