
Srbpu
Unsku
Sgr
Rgp
pku
Rgp1
Pbu
Ggp
Lnp
दाङ । पतन्जली योग समिती गढवाले विविध कार्यक्रम गर्दै तिजमिलन सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रामनरेश यादवको अध्यक्षता र पतन्जली योग समिती लमही नगरका अध्यक्ष भेषराज भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा योगको महत्व र सार्थकता बारे जानकारी गराइएको थियो ।सो अवसरमा गत जेठ,असार र साउन महिनाको दैनिक हाजिरिमा उत्कृष्ट हुने तारा बिसि र दोश्रो […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा स्वास्थ्य कार्यक्रमहरूको पालिका स्तरीय वार्षिक समिक्षा गरिएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य संस्थाहरुले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कार्यक्रम तथा गतिविधिका बारेमा शुक्रबार समिक्षा गरिएको हो । गाउँपालिकाकाे सभाहल मसुरीयामा आयोजित उक्त समिक्षा कार्यक्रममा गाउँपालिका भित्रका नाै वटै वडाहरुमा सञ्चालित स्वास्थ्य संस्थाका प्रमुखहरुले स्वास्थ्य संस्थाकाे भौतिक संरचना, […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ माध्यामिक विद्यालय सिक्टाका निमित्त प्रधानाध्यापक भरत बहादुर बस्नेतले सामाजिक संजालमा आफुलाई विवादित गराउन खोजेको भन्दै त्यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । निमित्त प्रधानाध्यापक बस्नेतले आज सामाजिक संजालमा केहि समय अगाडीको भिडियोलाई लिएर तथानाम लेखेको, आफुलाई विवादित गराउन खोजेको भन्दै विद्यालयका सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुलाई […]
दाङ । दक्षिण देउखुरी अधिकार मञ्चद्वारा सञ्चालीत दियालो मूल समितिले बिहिवार गढवामा एक कार्यक्रमको आयोजना गरि बिपन्न र सिमान्तकृत वर्गका महिलाहरुलाई आयआर्जनका लागि घुम्तिकोष वितरण गरेको छ भने सुत्केरी तथा गर्भवती महिला दिदीबहिनीहरुलाई पोषण किट वितरण गरेर तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । गढवा–६ की भन्सरा बिकले तिज विशेष कार्यक्रममा अण्डाको क्रेट र हर्लिस […]
काठमाडौं । शिकार गरेर बँदेल मारेको आरोपमा पूर्वडीआइजी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरी कै बहालवाला प्रहरी नायव निरीक्षक (सई)सञ्जय न्यौपाने […]
दाङ । पूर्व संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तीज पर्वको मौलिक संस्कृति जोगाउनुपर्नेमा जोड दिएकी छिन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिका कमिटीले बिहीबार वडा नं. २ को बराखुटीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले परम्परागत तीजलाई मौलिक संस्कारमा मनाउनुपर्ने बताइन । त्यस्तै उनले तीज पर्व महिला दिदीबहिनीहरूको सुख, […]
विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको […]
दाङ । देउखुरीको लमही नगरपालिकाकी कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनले चाडपर्वको मौलिक सौन्दर्यलाई नै फिक्का बनाउँन सक्ने तर्फ सबैलाई सचेत रहन आग्रह गरेकी छिन् । सिद्धार्थ होटेल ग्रीन लुम्बिनी प्रालिले बिहिबार लमहीमा आयोजना गरेको तिज मेला तथा नृत्य प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै चाडपर्वसँग गाँसिएका धार्मिक र […]
बाँके । बाँकेमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्ज-कोहल्पुर सडकखण्डमा बस अनियन्त्रित भइ दुर्घटना भएको जनाएको हो । त्यस्तै घाइतेहरुको अहिले नेपालगञ्ज मेडिकल कलेज र […]
काठमाडौँ । पछिल्लोपटक देशभर ४ सय ७० जना डेंगु सङ्क्रमितहरु थपिएका छन् । देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएकोमा ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन् । यो तथ्याङ्क गत मध्ये माघयताको रहेकोे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर ७७ […]