शिबराज पन्थी/सिधा-पत्र कर्मी शनिबार, भाद्र १५, २०८१

दाङ । पतन्जली योग समिती गढवाले विविध कार्यक्रम गर्दै तिजमिलन सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष रामनरेश यादवको अध्यक्षता र पतन्जली योग समिती लमही नगरका अध्यक्ष भेषराज भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा योगको महत्व र सार्थकता बारे जानकारी गराइएको थियो ।सो अवसरमा गत जेठ,असार र साउन महिनाको दैनिक हाजिरिमा उत्कृष्ट हुने तारा बिसि र दोश्रो स्थानमा उत्कृष्ट उपस्थिती जनाउने सीता न्यौपाने , शिवा वलि, गङ्गा बोहोरा र खिमा भण्डारिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा योग मानव स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भएको र यसले शारिरिक स्फुर्ती ल्याउने तथा रोग प्रतिरोधात्मक क्षमताको बिकाश गर्ने प्रमुख अतिथी भेषराज भट्टराईले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]