विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट नेपाल प्रहरीले अवैध लागूऔषध सहित १४ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ जानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने शुक्लाफाँटा नगरपालिका-१ बन्साह घर भएका २० वर्षीय सन्तोष बिष्ट समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ […]

स्काई साइकिलले गढवाको कोइलाबासमा पर्यटन आकर्षण बढ्दै

दाङ । राप्ती अञ्चलकै पुरानो नाका दाङको कोईलाबासमा पर्यटनको आकर्षण बढ्न थालेको पाइएको छ । गत २०८० को जेठ १० देखि कोईलाबासमा स्काई साईकिलीङ् उद्घाटन भएपश्चात् कोईलाबासमा आन्तरीक तथा बाह्य पर्यटकहरुको आकर्षण बढ्न थालेको गढवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अब्दुल खालिक सिद्दिकिले बताए ।गत अबको गढवा गाउँपालिका वडा नम्बर ८ को ३० […]

राप्तीमा बजार अनुगमन:अधिकांश अखाद्य बस्तु फेला,झण्डै ३ लाख जरिवाना संकलन

दाङ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले मंगलवार र बुधवार गरी २ दिन राप्ती गाउँपालिका क्षेत्रको बजार अनुगमन गरेको छ । राप्ती गाउँपालिका, ईलाका प्रशासन कार्यालय लमही र खाद्य प्रविधि तथा गुणनियन्त्रक डिभिजन कार्यालय तुलसीपुर दाङको समन्वयमा राप्ती गाउँपालिकाको वडा नम्बर १, २,४, ५, ६ र ८ नम्बर वडाका बजार क्षेत्रको अनुगमन गरिएको […]

आज लुम्बिनी प्रदेशसभामा स्थानीय सेवा गठनको प्रतिवेदन सहित विधेयक पेस

दाङ । आज लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन,सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेस गरेकी हुन् । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको आज २९ […]

कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार सूर्यमान ‘इकु’ पक्राउ

काठमाडौं। सीआईबीले कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा एक कलाकारलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो । ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, […]

लुम्बिनीका विवादित वन मन्त्री कुर्मीले मुख्यमन्त्री आचार्यलाई राजीनामा बुझाए

बुटवल । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले बुधबार राजीनामा बुझाएका छन् । उनले मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए । बाँके क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा (ख) बाट विजयी कुर्मी साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए । उनी मन्त्रीमा […]

शान्ती पुर्नस्थापना गृह कोइलाबासद्वारा एक वर्षमा २८ जनाको उद्धार

दाङ । मानव वेचविखन र ओसार पसारको रोकथाम तथा नियन्त्रणमा कृयाशिल संस्था शान्ती पुर्नस्थापना गृह कोईलाबासले एक बर्षमा २८ जना महिला तथा वालवालीकाहरुको उद्धार गरि पारिवारीक पुर्नमिलन गराउन सफल भएको पाईएको छ भने ७ सय ३१ जना महिला तथा वालवालिकाहरुलाई वर्डर क्षेत्रबाट मानव वेचविखन तथा ओसार पसार सम्बन्धमा सचेतना तथा मनोसामाजिक परामर्श प्रदान गरेको पाइएको […]

चैतन्य पाठशालाद्वारा विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

दाङ । चैतन्य पाठशाला राप्ती उपत्यकाले विश्व आत्महत्या रोकथाम दिवस २०८१ को अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरि मंगलबार सम्पन्न गरेको छ ।कार्यक्रम अन्तर्गत सिसहनिया, राप्ती गाउँपालिका कार्यालय प्राङ्गण र भालुवाङ पुलचोकमा सडक नाटक प्रदर्शन गरिएको थियो । सडक नाटक कक्षा ५ ,६, ७ र ९ का विद्यार्थीले गरेका थिए। यस कार्यक्रमले आत्महत्याको रोकथामका लागि […]

दाङको लमहीबाट लागुऔषध ब्राउनसुगर सहित २ जना भारतीय नागरिक पक्राउ

दाङ । लागुऔषध ब्राउनसुगर सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बलरापुर उत्तर प्रदेश घर भएका २४ वर्षीय दानिश अखतर खान र २२ वर्षीय मारकण्डेय मिश्र रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । लमही नगरपालिका वडा नम्बर -५,रातोडाँडास्थित ममता स्वर्गद्वारी गेस्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय २० […]

आइफोन निर्माता कम्पनी एप्पलद्वारा आइफोन १६ लन्च

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले मंगलबार आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो । यस कार्यक्रमलाई ‘इट्स ग्लोटाइम’ नाम दिइएको थियो। एप्पल वाच सिरिज–१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स –४, एयरपड्स म्याक्स, आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ प्रो र आइफोन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]