
Rgp
Pbu
Ggp
pku
Srbpu
Unsku
Rgp1
Sgr
Lnp
दाङ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस तथा नेपालीहरुको महान चाड वडा दसैंको अवसरमा आज लमही-५ देउपुर स्थित गोरक्षरत्ननाथ तथा दुर्गा मन्दिर परिसर सरसफाइ गरिएकोछ । गोरक्षधाम जेष्ठ नागरिक मिलन केन्द्र, हरियाली बचत तथा ॠण सहकारी संस्था,गौमुखी बचत तथा ॠण सहकारी लगायतका संघ संस्थाहरुको उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । नेपालीहरुको महान चाड वडा दसैंको […]
दाङ । गढवा स्वास्थ्य चौकीले सोमवार एक कार्यक्रमका विच स्वास्थ्य संस्थाको आब २०८०÷०८१ को सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ । स्वास्थ्य संस्थाले बर्षभरी प्रदान गरेका सेवा सुविधा, सेवाको गुणस्तरीयता, भौतिक तथा प्रशासनीक अवस्था, महत्वपूर्ण उपलब्धि, बार्षिक आय–ब्यय तथा समस्या र चुनौतिका बिषयमा संचार माध्यमको सहजीकरणमा सामाजिक लेखा परिक्षण गरिएको स्वास्थ्य संस्थाका प्रमुख सुर्य नारायण […]
बाँके । प्रहरीले दाङको एक गाडी सहित २१ लाख भन्दा धेरैको सामानहरु पक्राउ गरि भन्सार कार्यालयमा बुझाएको छ । नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ न्यूरोड स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि ल्याएका ११ क्विन्टल चिनि र उक्त चिनी ढुवानिमा प्रयोग भएको सवारी साधन सहित अन्दाजी २० लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ गरेको हो […]
दाङ । थारु कल्याणकारिणी सभाले क्षेत्र नम्बर १ देउखुरीले थारु समुदायमा लोपोन्मुख अवस्थामा रहेको ढकहेर संस्कृति संरक्षण गर्न दस्तावेजिकरणको अभियान सुरु गरेको छ ।नेपाल अधिराज्यमै थारु समुदायमा लोपोन्मुख अवस्थामा रहेको यो संस्कृतिको संरक्षण गरि पुस्तान्तरण गर्न आवश्यक रहेको हुँदा यसलाई दस्तावेजिकरण गर्ने अभियानको थालनी दाङको गढवाबाट सुरुवात गरिएको थारु बुद्धिजिवी राजेन्द्र प्रसाद चौधरीले जानकारी दिए […]
बाँके । मातृ शोकमा परेका नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य देबेन्द्र बस्नेतको घरमा पुगेर नेपाल प्रेस युनियनले शोक सभा गरेको छ । युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षता र केन्द्रीय अध्यक्ष शिब लम्सालको प्रमुख आथित्यमा शोकसभा भएको हो । केन्द्रीय अध्यक्ष लम्सालले आमाको निधनवाट केन्द्रीय सदस्य बस्नेत र उनको परिवारमाथि बर्जपात परेपनि धैर्यधारण गर्न आग्रह […]
दाङ । पशु स्वास्थ्यकर्मी कृष्ण विष्टले आफ्नो ४३ औं जन्म दिन रचनात्मक कार्य गरेर मनाएका छन् । राप्ती गाउँपालिका वडा नम्बर – ५ प्रगतिनगर सिसहनियाँ निवासी विष्टले आफ्नै वडाको लठ्ठहवा र पहरुवाका ३ जना पशुपालक किसानको घरमा पुगेर बाख्रा र भैंसीको उपचार गरेर आफ्नो जन्म दिन मनाएका हुन् । जन्मदिनमा केक काट्ने, पाटी गर्ने तथा […]
रुपन्देही । रुपन्देहीको देवदहमा प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ हुने भएको छ । देवदह- ५ मा रहेको बुद्ध समुदाय युवा क्लवले यहि असोज १७ गते देखि उक्त प्रतियोगिता शुरु गर्न लागेको हो । प्रतियोगिताको उद्घाटन खेल पानबारी खेल मैदानमा हुने आयोजकले जनाएको छ ।सोमबार पत्रकार सम्मेलनको आयोजना गरि बुद्ध समुदाय युवा क्लवले ट्रफी र जर्सी पनि […]
काठमाडौं । आज अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्न नहुने माग गर्दै एक समूहले तोडफोड गरेको छ । अध्यक्षका आकांक्षी तुकमान महरा नेतृत्वमा सम्मेलन हल तोडफोड गरिएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । तोडफोडमा उत्रने महरा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वस्वकीय सचिव जोखबहादुर महराका छोरा हुन् । जोखबहादुर लुम्बिनीका पूर्वमुख्यमन्त्री पनि […]
काठमाडौं । राष्ट्र, राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ अभियानको महिला विभागले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । सोमबार आज माइतीघर मण्डलामा महिला विभागले प्रसाईंलाई झुटो मुद्दामा नियन्त्रणमा लिइएको भन्दै मुद्दा खारेज गरी रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो । प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले गत असोज ६ […]
काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य विपदका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न टास्कफोर्स बनाउने निर्णय गरेको छ । त्यस्तै टास्कफोर्स गठन गरेर १५ दिनभित्र क्षतिको विवरण सङ्कलन गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए । यस्तै गृहमन्त्री रमेश लेखक नेतृत्वको बैठकले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्बन्धित मन्त्रालयले अघि […]