
Sgr
Rgp1
pku
Lnp
Ggp
Unsku
Pbu
Rgp
Srbpu
काठमाडौं । आजदेखि यस वर्षको बडादशैँ शुरू भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको […]
दाङ । देउखुरी पब्लिक स्कुल लमहीद्वारा संचालित तीज फोटो सुट प्रतियोगिता २०८१ मा बिजेता हुने जितमाया पुनलाई बुधबार एक कार्यक्रमको आयोजना गरि नगद र प्रमाणपत्र-पत्र सहित भब्य सम्मान गरेको छ ।बिजेता हुने अभिभावक जितमायालाई विद्यालयका प्रिन्सिपल भु-मान्डप केसीले नगद ५,०००।- पाँच हजार र प्रमाणपत्र सहित अबिर,दोसल्ला ओढाएर भव्य सम्मान गरेका थिए । स्कुलले आफ्नो फेसबुक […]
काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २३२ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १६५ जना घाइते रहेका छन् । अहिलेसम्म बाढी, पहिरोमा १७ हजार ३१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । साथै प्रहरीले अविरल बर्षाका […]
दाङ । लुम्बिनी प्रदेशका अत्याधिक विरामी चाप हुने अस्पताहरुमा ई–टिकेटिङ,टोकन प्रणाली र बीमा काउन्टर सेवा थप गरिने भएको छ । आर्थिक बर्ष २०८०\०८१ को स्वास्थ्य कार्याक्रमहरुको बार्षिक समिक्षा गर्दै जारी गरिएको १५ बुदे घोषणापत्रमा अत्याधिक बिरामी चाप हुने अस्पतालहरुमा ई–टिकेटिङ, टोकन प्रणाली र बीमा काउन्टर सेवा थप गर्ने विषय समेटिएको हो । स्वास्थ्य कार्यक्रमको बार्षिक […]
दाङ । गोरखा मोडेल सेकेन्डरी स्कुलको आयोजनामा मैत्रीपूर्ण दशै मिलन भलिबल प्रतियोगिता कार्यक्रम हुने भएको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको स्कुलमा बुधबार बसेको खेलकुद प्रतियोगिता कार्यक्रम तयारी बैठकमा आयोजक सहित ७ टिमले भलिबल प्रतियोगिता कार्यक्रममा भाग लिने भएका छन् । बिहीबार बिहान ११:०० बजेदेखि स्कुलको प्राङ्गणमा संचालन हुन लागेको उक्त […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँले एक लाख रुपैयाँमा धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले मंगलबार विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा जनही ५०/५० हजार रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश गरेको काठमाडौँ अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए। प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय अपराध सम्बन्धी […]
धनगढी । कैलालीको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर –१८ एफगाउँबाट एक र घोडाघोडी नगरपालिका–१ सुखडबाट एक जना गरि दुई जना पक्राउ परेका हुन। घोडाघोडी नगरपालिका वडा नम्बर –१ सुखड बजारबाट ४० मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँका २५ वर्षीय मीनबहादुर बुढा मगर पक्राउ परेका छन । […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ९ तेघरामा रहेको नरदेवि माबिमा पुर्व विद्यार्थी बन्दना शाहको सहजीकरणमा ७ लाख बढिको शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ । मावि तेघरामा लामो समय अध्ययन गर्नु भएकी बन्दना शाहले विद्यालयका वालवालिकाहरुको शारीरिक तथा मानसिक विकासमा सघाउ पुराउने उद्देश्यले सौभाग्य शाह फाउन्डेसन मार्फत विद्यालयमा ७ लाख बराबरको शैक्षिक सामग्री सहयोग […]
दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको साढे २ महिनामा विपदजन्य घटनामा राहत र पुर्नस्थापना शिर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको छ । प्रदेश सरकारबाट विपद जन्य घटनाका पीडितहरुलाई चुस्त रुपमा राहत वितरण गर्दै आएको छ । प्रहरी कार्यालयको मुचुल्का, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा प्रदेश सरकारले राहत र पुर्नस्थापनाको लागि […]
दाङ । जवरजस्ती करणी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । गढवा गाउँपालिका वडा नम्बर –२ महदेवा निवासी २५ बर्षिय अनिल विश्वकर्मालाई जवरजस्ती करणी गरेकाे आराेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै विश्वकर्माले १६ वर्षीय बालिकालाई आफ्नै घरमा बोलाई ललाई फकाई गरेर करणी गरेको आराेप लागेको छ ।अहिले उनलाई ईलाका […]