
Unsku
pku
Gfs
Rgp1
Rgp
sbs
Sgr
Pes
Lnp
cjs
Djs
Pbu
Ggp
Srbpu

Ksm
Asm
Vor
Ssm
Hal
Ggd
Pvg
Bbbpu
Sls
Rsb
Rgu
Wsp
Rgu
nsb
Tsm
Bbu
Rgs
Gst
Sbs

Gsb
Jmb
Syp
bbt
Rmb
Abd
Jmb
Mks
Pls
sab
Ptm
Rpp
Bml
दाङ । पशु स्वास्थ्यकर्मी कृष्ण विष्टले आफ्नो ४३ औं जन्म दिन रचनात्मक कार्य गरेर मनाएका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर – ५ प्रगतिनगर सिसहनियाँ निवासी विष्टले आफ्नै वडाको लठ्ठहवा र पहरुवाका ३ जना पशुपालक किसानको घरमा पुगेर बाख्रा र भैंसीको उपचार गरेर आफ्नो जन्म दिन मनाएका हुन् । जन्मदिनमा केक काट्ने, पाटी गर्ने तथा फजुल खर्च गर्ने संस्कारलाई चुनौती दिदै विष्टले आफ्नो जन्मदिनको अवसरमा रचनात्मक कार्य अन्तर्गत पशुपालक किसानको घरमा एकाविहानै पुगेर बाख्रा र भैसीको उपचार गरेर जन्म दिन मनाएका हुन् ।
त्यस्तै जन्मदिनमा केक काट्नु, पाटी गर्नु तथा फजुल खर्च गरेर जन्मदिन मनाउने हाम्रो संस्कार होइन, विष्टले भने । हामीले जन्मदिन जस्ता पबित्र कार्यहरुमा यस्ता रचनात्मक काम गर्नु नै सच्चा धर्म भएको बताए । साथै उनले अरुलाई पनि रचनात्मक कार्यक्रम गरेर जन्मदिन मनाउन सुझाब दिएका छन् । जसले समाज र नयाँ पुस्तामा समेत यस्तो संस्कारको सन्देश पुग्ने विष्टले बताएका छन् । विष्ट नेपाल पारा भेटेनरी एसोसियसनका केन्द्रिय सदस्य र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका उपसचिव हुन् ।
