
Nsb
Ssb
Ppu
Ksb
Csb
Ssb
Bsn
Ksb
Fmb
Ksb
Gsb
Tgp
jsb
Rks
Usb
Rsb

Tsb
Gsb
Hl1
Usb
Ssb

Nps
ptl
Rgu
दाङ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस तथा नेपालीहरुको महान चाड वडा दसैंको अवसरमा आज लमही-५ देउपुर स्थित गोरक्षरत्ननाथ तथा दुर्गा मन्दिर परिसर सरसफाइ गरिएकोछ ।
गोरक्षधाम जेष्ठ नागरिक मिलन केन्द्र, हरियाली बचत तथा ॠण सहकारी संस्था,गौमुखी बचत तथा ॠण सहकारी लगायतका संघ संस्थाहरुको उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।
नेपालीहरुको महान चाड वडा दसैंको नवरात्राभरि मन्दिरमा बिधिवत कार्यक्रमहरु गरिने गोरक्षधाम जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष रतन कुमार केसीले जानकारी दिएका छन् ।

