
Ksb
Fmb
Csb
Ssb
jsb
Gsb
Usb
Ppu
Ksb
Rsb
Ksb
Ssb
Tgp
Bsn
Nsb
Rks

Hl1
Tsb
Ssb
Gsb
Usb

ptl
Nps
Rgu
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा १२ नवंबरका दिन भव्य रूपमा खाटु श्यामजीको जन्मोत्सव मनाउने आयोजक श्याम मंडलीका अरबिंद अग्रवालले जानकारी दिएका छन् ।
कृष्णनगर नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मी नारायण मन्दिरमा श्याम जन्मोत्सव मनाइने छ । खाटू बाबा श्यामको चालीस औं जन्मोत्सवका लागि मन्दिर प्रांगण भव्य र अलौकिक रूपले सजाउने तयारी रहेको श्याम भक्त मंडलीका मनीष सिंघलले जानकारी दिए । ज्योति प्रज्ज्वलित सात बजेदेखि हुने त्यस पछि भजन संध्या हुने भजन गायक भारत बनारसका कृष्णा दधीच रहेको भक्त मंडलीका हिमांशु कंछलले जानकारी दिए।
त्यस्तै खाटु श्यामजीको जन्मोत्सवमा सहभागी भई भजन कीर्तन गर्न तथा प्रसाद ग्रहण गर्न सम्पूर्ण श्याम भक्तमा आयोजक गण मनिष सिंघल,मनिष बाजोरिया,हिमांशु कंछल,अरविंद कंछल,विक्रम सिंघल,रामवतार टिबरेवाल, कन्हैया टिबरेवाल,दीपक खेतान,पंकज बाजोरिया,कमलेश अग्रवाल,ज्योत अग्रवाल लगायतले अनुरोध गरेका छन् ।
