
pku
Sgr
Rgp1
Unsku
Pbu
Srbpu
Rgp
Lnp
Ggp
धनगढी । कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर –२ उल्टाखामकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान समितिहरूले बनाएका प्रतिवेदनहरूको निचोड एकीकृत गर्न नयाँ समिति गठन गरिएको छ । पुराना समितिहरूको प्रतिवेदन निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रहरी प्रधान कार्यालयले नयाँ अध्ययन समिति बनाएको हो । नयाँ गठन गरिएको समितिलाई विगतमा गठन भएका सबै समितिका प्रतिवेदन अध्ययन गरेर त्यसका […]
काठमाडौँ । झाँक्री भनेर आफुलाई चिनिएका प्रकाश भुजेललाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । भुजेलविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । त्यस्तै काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर […]
काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले मुलुकमा बढेको अराजकता विरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने भन्दै मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने भएको छ । जागरण सभाको नाममा एमालेले समाजमा बढ्दो बेथितिविरुद्ध आफ्ना नेता–कार्यकर्ता परिचालन गर्दै उपत्यकास्तरीय प्रदर्शन गर्ने तयारी गरेको हो । सभा र प्रदर्शनमा […]
कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध विरूद्ध अक्रमक बन्दै लागु औषधको जालो तोड्न प्रहरी निरीक्षक सुरज खत्री लागि परेका छन् । कार्यालयमा प्रमुखको रूपमा प्रहरी निरीक्षक खत्री आएदेखिनै लागु औषध सेवनकर्ता तथा कारोबारी हरूलाई तह लगाउने योजना सहित अगाडि बढ्दै आएदेखि लगभग दर्जनौ लागु औषध मुद्दामा व्यक्तिहरू पक्राउ गरि मुद्दा चलाएका छन्। प्रहरी […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । बुधवार आज पत्रकार सम्मेलन गर्दै घिसिङले बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट गरेका हुन् । घिसिंङले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको […]
धनुषा । जनकपुर उपमहानगरपालिका वडा नम्बर -१२ कुवारामपुर बजारबाट स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी-८ बस्ने २६ वर्षीय विष्णु देव यादव, धनुषा जनकपुर उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय रमेश साह, धनौजी गाउँपालिका-७ भररिया टोल […]
बुटवल । सहकारी ठगीबारे अनुसन्धानका लागि बयान लिन कास्कीबाट मंगलबार दिउँसो भैरहवा ल्याइएका पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारी रकम हिनामिनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लामिछानेको बयान लिइएको हो । साँझ ६ बजे बयानको क्रम सकिएको छ । बुधबार (भोलि) पनि उनको बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी […]
दाङ । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले मिडिया हाउसको अवलोकन गरेका छन । गुरुकुल एकेडेमी घोराही कक्षा ६ देखि कक्षा ९ सम्मका करीव १५० जना विद्यार्थीहरुले दाङ घोराहीबाट दैनिक रुपमा प्रकाशित हुने रंगिन पत्रिका नँया युगबोध राष्ट्रिय दैनिक पत्रिकाको प्रकाशन कक्षको अवलोकन गरेका हुन । विद्यार्थीहरुलाई समाचार निर्माण र मिडियाबाट प्रकाशन सम्बन्धि ब्यबहारीक ज्ञान दिनको लागि […]
दाङ । देउखुरीका चार स्थानीय तहहरूले संयुक्तरूपमा स्वास्थ्य संस्था दर्ता,नवीकरण तथा स्तरोन्नति सम्बन्धि निर्देशिका तयार गर्ने कार्य अघि बढाएका छन् । राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाले उक्त निर्देशिकालाई स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ तयार पार्न लागेका हुन् । सोमबार राप्ती गाउँपालिकामा आयोजना गरिएको एकदिने गोष्ठीमा निर्देशिका निर्माण सम्बन्धी विभिन्न विषयमा छलफल […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गरेका छन् । चीनको सिचुआन प्रान्तमा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन सोमवार मुख्यमन्त्री आचार्य त्यस तर्फ प्रस्थान गरेका हुन् । चाइना एयरलाइन्सकाे ५:५५ बजेकाे फ्लाइट मार्फत त्यस तर्फ प्रस्थान गरेकाे मुख्यमन्त्रीकाे निजि सचिवालयले जनाएको छ । सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ […]