
Bsn
Usb
Rks
Gsb
Tgp
Ksb
Ksb
Ksb
Nsb
Ppu
Fmb
Csb
Ssb
Ssb
Rsb
jsb

Hl1
Usb
Ssb
Gsb
Tsb

ptl
Nps
Rgu
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानून कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्याए इन्काउन्टर हुने बताएका छन् ।
बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी कार्यालय बाँकेको पहिलो प्राथमिताको प्रथम सूचीमा रहेको एसपी कार्कीले बताए ।
त्यस्तै छिमेकी देश भारतसँग जोडिएको नाका क्षेत्र समेत भएकाले नाकासँग सम्बन्धित अन्तरदेशिय अपराधका नियन्त्रण, लागू औषध ओसार पसार, चन्दा तथा फिरौति, गुण्डा गर्दी एवं संगठित अपराधक निर्मूल गर्नका लागि प्रहरी सक्रिय रहेको बाँके जिल्ला एसपी कार्कीको भनाई रहेको छ ।
