
Unsku
Sgr
Rgp
pku
Pbu
Srbpu
Rgp1
Lnp
Ggp
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरीमा ह्वाइट हाउस फर्किने भएका छन् । ह्वाइट हाउस फर्किएपछि उनले आप्रवासीहरूप्रति कस्तो दृष्टिकोण राख्छन् भन्ने सबैको कौतहुलताको विषय बनेको छ । त्यस्तै ट्रम्पले गत सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै राष्ट्रिय आपतकाल घोषणा गर्ने र अमेरिकामा गैरकानूनी रूपमा रहेका आप्रवासी हरूलाई देशनिकाला गर्न सेना प्रयोग गर्ने बताएका […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूको आज दिउँसो २ बजेसम्म बोलकबोल गर्नुपर्नेछ । त्यस्तै यसमा भाग लिन घटीमा रु १० करोड र बढीमा […]
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको जानकारी दिए। गत असोज १५ गते काठमाडौं जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनलाई रिहा गर्न आदेश दिएको थियो । दुईवटा मुद्दामा जनही […]
रुकुम पश्चिम । रुकुम पश्चिममा १ महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । चौरजहारी नगरपालिका वडा नम्बर –२ निवासी ३२ वर्षीया दीपा कुमालले आफ्ना श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ। त्यस्तै प्रहरीका अनुसार दीपाले मधुको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी हुन् । गएराति अन्दाजी २ः३० बजे घरायसी विवादको […]
दाङ । राजपुर -२ मटेरिया स्थित फेमिली प्याराडाइज इङलिस बोर्डिङ स्कुलको १५ औं वार्षिक उत्सव कार्यक्रम आइतबार भव्य साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य तथा समाजसेवी तुलसीराम भण्डारीको अध्यक्षता तथा राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादवको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष यादवले जबसम्म समाजका जिम्मेवारी व्यक्तिहरु एकजुट […]
काठमाडौं । सरकारलाई निर्वाचन आयोगले १६ मंसिरमा स्थानीय तह उपनिर्वाचनमा मतदान सकिएपछि त्यसै दिन मतपेटिका ढुवानी व्यवस्था मिलाउन आग्रह गरेको छ। सोमवार निर्वाचन आयुक्त सगुनशमशेर जबरा संयोजकत्वमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदान भएकै दिन मतपेटिकाहरू सुरक्षित रुपमा मतगणनास्थलसम्म ढुवानी र सुरक्षा गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत् जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। त्यस्तै […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले देउसीभैलोको रकमबाट झुला निर्माण गरेको छ । संस्थाले राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोक स्थित रामजहदी सामुदायिक वनको हरितपार्कमा झुला निर्माण गरेको हो । संस्थाले सञ्चालन गरेको देउसी भैलोबाट संकलित कुल १ लाख ५६ हजार रकम मध्ये खर्च कटाएर बचेको रकम मध्ये ५० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च […]
काठमाडौं । नेपाल सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको निधन शोकमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यस्तै ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो । मानव अधिकारकर्मी तथा नागरिक समाजका […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा संचालित टाेल स्तरीय विभिन्न खेलकुद प्रतियोगिता कार्यक्रम आइतबार सम्पन्न भएको छ । “स्वास्थ्यकाे लागि खेलकुद,राष्ट्रकाे लागि खेलकुद” भन्ने नारा सहित वडा कार्यालयको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता अन्तर्गत भलिबल, फुटबल र क्रिकेट प्रतियोगीता सम्पन्न भएको हो । जस अन्तर्गत ६ टाेल सहभागी भलिवल पुरुष प्रतियोगिता तर्फ बिजाैरी टाेल […]
दाङ । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भएको विद्यार्थि प्रशिक्षण कार्यक्रममा साहित्यकार तथा वाल मनो विज्ञ डा.लोकराज पराजुलीले शिक्षण सिकाई कृयाकलापमा पढाई संगसंगै अभ्यासपनि आवश्यक रहेको बताए । विद्यालयको प्राथना तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख प्रशिक्षकका रुपमा समेत रहनुभएका डा.पराजुलीले विद्यार्थीहरुलाई दाँया र बायाँ दुबै हातले बोर्डमा लेखाउदै अभ्यास जरुरी […]