
Rgp1
Ggp
Gfs
Djs
cjs
Unsku
Sgr
sbs
Rgp
Pes
Srbpu
pku
Lnp
Pbu

Hal
Rgu
Ggd
Ssm
Wsp
Pvg
Sls
Asm
Sbs
Gst
Ksm
Vor
nsb
Bbbpu
Tsm
Bbu
Rsb
Rgs
Rgu

Pls
sab
Bml
Jmb
bbt
Abd
Gsb
Mks
Rpp
Ptm
Syp
Rmb
Jmb
काठमाडौं । नेपाल सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको निधन शोकमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
त्यस्तै ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनको आज अन्त्येष्टि गरिने जनाइएको छ ।
