राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पाँच जिल्लामा भेला आयोजना गर्दै

काठमाडौैं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँँच जिल्लामा भेला आयोजना गरेको छ । पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी,गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा भेला आयोजना गर्न लागेको सो पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । त्यस्तै उनका अनुसार सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुरमा आयोजना भएको जिल्ला भेलामा […]

कपिलवस्तुको प्राविधिक प्रतिष्ठानले फार्मेसीमा भर्ना लिने

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर –२ पिपरामा अवस्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानले २०८१ सालको नतिजामा लुम्बिनी प्रदेशमा प्रथम र नेपाल अधिराज्यमा द्वितीय स्थान हासिल गरेको प्रतिष्ठित शैक्षिक संस्था हो । वि.सं. २०५४ सालमा स्थापित यस प्रतिष्ठानले स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल प्रतिष्ठानमा एचए, ल्याब टेक्निसियन,फिजियो थेरापी र अमिन जस्ता […]

नाका स्तरीय खेलकुद महोत्सव सम्पन्न,भलिबल प्रतियोगितामा प्रथम भौवा नाका

दाङ । नाका स्तरीय खेलकुद महोत्सव शुक्रबार सम्पन्न भएको छ । राजपुर गाउँपालिकाको आर्थिक सहयोग तथा नाका स्तरीय खेलकुद समाजको आयोजनामा बुधबारदेखि राजपुरको पटौली नाकामा सुरु भएको पुरुष भलिबल प्रतियोगितामा राजपुर -७ भौवाको शिव शक्ति माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै द्वितीय स्थानमा राजपुर -७ सुनपथरी नाकाको युगबोध आधारभूत विद्यालय र तृतीय राजपुर -७ […]

प्रहरीले रवि लामिछानेमाथि ज्यादती गरेको भन्दै मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेलाई मध्यराति गाडीमा राखेर चितवनबाट पोखरा लगिएको घटनाको छानविन गर्न राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । अस्वस्थ अवस्थामा जबरजस्ती गाडीमा राखेर बुधबार राती लामिछानेलाई प्रहरीले चितवनबाट पोखरा लगेको थियो । भोलिपल्ट मात्र पोखरा लगिने भन्दै आफन्त र कानून व्यवसायीलाई झुक्याएर पोखरा लगिएको थियो । सो […]

नवनिर्वाचित वडाध्यक्ष साह करणीपछि हत्या अभियोगमा पक्राउ

काठमाडौं । मंसिर १६ गते सम्पन्न भएको स्थानीय तहको उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–१ को वडाध्यक्षमा निर्वाचित धिरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै साहलाई जबरजस्ती करणी,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको कसुरमा सप्तरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका नवनिर्वाचित वडाध्यक्ष साहसहित अन्य प्रतिवादीहरुले ०७८ चैत २२ गते डाक्नेश्वरी […]

राप्ती गापाद्वारा बढी धान उत्पादन गर्ने कृषकहरुलाई पुरस्कृत

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरेकाे छ। पालिकाले धान उत्पादक कृषकहरु बीच प्रतियोगिता गराई छनाेट भएका ती कृषकहरू लाई शुक्रबार एक कार्यक्रम आयोजना गरि पुरस्कृत गरेको हाे । प्रतियोगितामा वडा नम्बर ४ नयाँगाउँका खगेन्द्रबहादुर मल्ल २८३.६२ प्रतिशत धान उत्पादन गरि प्रथम,वडा नम्बर ७ भानपुरका राजकुमार चौधरी […]

एनपिएल-चितवनको पहिलो हार,६ विकेटले हराउँदै कर्णालीको पहिलो जित

काठमाडौं । चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित दर्ज गरेको छ । जितको लागि १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभर ५ बलमा ४ विकेटको नोक्सानीमा पूरा गर्‍यो । कर्णालीका ओपनरद्वय शिखर धवन र देव खनालले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे । देव खनाल […]

कास्की हिरासतमा रविलाई भेटेपछि बाबुराम भट्टराईले भने- राज्यले प्रतिशोध साँध्यो

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेसँग शुक्रबार आज भेट गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगमा रविमाथि दुःख दिने काम भइरहेको बताएका छन् । साथै,उनले राज्यबाट अस्वभाविक र अन्यायपूर्ण काम भएको भन्दै रास्वपाको आन्दोलनमा ऐक्यबद्धता […]

करिब ३५ किलो गाँजासहित अटो नियन्त्रण,अटो चालक फरार

काठमाडौँ । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर –६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरबाट चिम्डीतर्फ आउँदै गरेको को १ ह ९३३३ नम्बरको अटोबाट सशस्त्र प्रहरी बल, नेपाल विओपी साहेवगंजको चेकप्वाईन्ट टोलीले गाँजा फेला पारेपछि बिहीबार अटो नियन्त्रणमा लिएको हो । अटोरिक्साका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ अटो […]

प्रदेश सरकारको काम मिडियाबाट अनुगमन गरिनुपर्छ,मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरुलाई मिडियाको माध्यमबाट मुल्यांकन गर्न आग्रह गरेका छन् । बागेश्वरी अशल शासन क्लव(बास)का प्रतिनिधि सहित पत्रकारहरुसंग भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गरेका कामलाई नागरिक माझ पुर्‍याउन मिडियाको माध्यमबाट मुल्यांकन गर्नुपर्ने बताएका हुन् । ‘प्रदेश सरकारले काम गरेको छ । तर, गरेका कामहरुलाई समेत बाहिर […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]