प्रदेश सरकारको काम मिडियाबाट अनुगमन गरिनुपर्छ,मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरुलाई मिडियाको माध्यमबाट मुल्यांकन गर्न आग्रह गरेका छन् । बागेश्वरी अशल शासन क्लव(बास)का प्रतिनिधि सहित पत्रकारहरुसंग भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गरेका कामलाई नागरिक माझ पुर्‍याउन मिडियाको माध्यमबाट मुल्यांकन गर्नुपर्ने बताएका हुन् । ‘प्रदेश सरकारले काम गरेको छ । तर, गरेका कामहरुलाई समेत बाहिर […]

राजपुरमा १३ औं नाका स्तरीय खेलकुद महोत्सव उद्घाटन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकामा १३ औं नाका स्तरीय खेलकुद महोत्सव बुधबार उद्घाटन भएको छ ।नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको महोत्सव कार्यक्रममा अध्यक्ष तथा प्रमुख अतिथि बुढाथोकीले नाका स्तरीय खेलकुद महोत्सव नाका बासीहरुको लागि एउटा […]

प्रसाईं विरुद्ध राष्ट्र बैंकले पनि दियो सिआइबीमा उजुरी, आपराधिक लाभ मुद्दामा पक्राउ पुर्जी जारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध आपराधिक लाभ मुद्दामा पनि पक्राउ गरी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । हाल साइबर अपराध मुद्दामा प्रसाईंलाई थुनामा राखी साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । त्यस्तै प्रसाईंका सहयोगी झापाका हरिचन्द्र […]

प्रधानमन्त्री ओली चीनको चारदिने भ्रमण पूरा गरी आज स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजे बिदाइ गरेका थिए । त्यस्तै प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली […]

रवि लामिछाने लगायत १४ जनालाई पर्सा जिल्लामा पनि पक्राउ पुर्जी जारी

काठमाडौं । पर्सा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सहित १४ जनाविरुद्ध जिल्ला अदालत पर्साबाट पक्राउ अनुमति लिएको छ । वीरगन्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान गर्न लागेको हो । पर्सा प्रहरी स्रोतका अनुसार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न बुधबार जिल्ला अदालत, पर्साले पक्राउ अनुमति […]

गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीद्वारा बृद्धाआश्रमका बृद्ध-बृद्धालाई सहयोग

दाङ । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले घोराही १३ मा रहेको बृद्धाआश्रमका बृद्ध-बृद्धाहरुलाई सहयोग गरेका छन् । गुरुकुल एकेडेमीका कक्षा १२ ब्यबस्थापन संकायका विद्यार्थीहरुले बृद्ध-बृद्धाहरुलाई जाडोमा लगाउने टोपि,शौचालय प्रयोगका लागि हार्फिक,फलफुल र अन्य खाद्यान्न सामग्रीहरु सहयोग गरेका हुन । कक्षा १२ विद्यार्थीहरुले गत जेष्ठ महिनामा ब्यबहारीक ज्ञान लिनका लागि बजारका बिभिन्न ठाँउहरुमा पानि पुरी,चटपटे, आइसक्रिम लगायतका […]

चितवनमा रविका समर्थक र प्रहरीबीच झडप हुँदा १६ जना प्रदर्शनीकारी,२० प्रहरी घाइते

काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीच झडप हुँदा १६ प्रदर्शनकारी र २० प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सुरुमा प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको प्रहरीको दावी छ । आफूहरुले संयम अपनाउँदा अपनाउँदै ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको […]

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । बुधबार गणतन्त्र सेनानी कोषले उनलाई सो सम्मान गरेको हो । देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै […]

नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चिनियाँ राष्ट्रपति सीद्वारा घोषणा

काठमाडौं । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् करिब नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच मंगलबार भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका हुन् । त्यस्तै परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति […]

गढवामा अपाङ्गता भएका व्यक्तिका अधिकार, समस्या र अपाङ्गता परिचयपत्र सम्बन्धी गोष्ठी

दाङ । देउखुरीको गढवा गाउँपालिकामा बुधबार अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिका अधिकार, समस्या र अपाङ्गता परिचयपत्र सम्बन्धी एकदिने जानकारी मुलक गोष्ठी सम्पन्न भएको छ। एकदिने गोष्ठीमा बोल्दै गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई दिने परिचयपत्र ग र घ बाट भत्ता नपाउने कानुनी प्रावधान […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]