ऋषिराज निर्देशित फिल्म ‘द्रौपदी’ आगामी चैत ८ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता समेत रहेका आचार्यले सामाजिक कथावस्तुको यो फिल्म ८ चैतमा देशब्यापी हलमा प्रदर्शनमा आउने जानकारी दिए । वितरकसँग सहमतिपछि प्रदर्शन मिति टुंगो लागेको जानकारी आचार्यले दिए । अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको फिल्ममा आश्विनी शाही,रवि ओड,कविराज भाम,जेएलसन अधिकारी, […]

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दाङ । तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ खमारीका १६ वर्षका दिपेन्द्र वली रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मोटरसाइकलमा पछाडी सवार वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै अर्का मोटरसाइकलमा पछाडी सवार तुलसीपुर- ४ घोरनेटी […]

झापामा प्रधानमन्त्री ओलीलाई रास्वपाले देखायो कालो झण्डा

झापा । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । आइतबार झापाको मेचीनगर इट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद लगायतका नारा लगाएका थिए । त्यस्तै विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका झापा […]

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतद्वारा म्याद थप

काठमाडौं । सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो । लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो […]

भारतीय ग्याँस बुलेट दुर्घटनामा बेपत्ता चालक र सहचालक खोज्नलाई गोताखोर परिचालन

काठमाडौं । धादिङमा भारतीय ग्यास बुलेट दुर्घटना हुँदा बेपत्ता भएका चालक र सहचालकको खोजीमा गोताखोरसहितको सशस्त्र प्रहरी परिचालन भएको छ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर -५ कृष्णभिरस्थित पृथ्वीलोकमार्गमा एनएल-०२ एल-३९०७ नम्बरको भारतीय ग्याँस बुलेट आज विहान दुर्घटनामा परेको थियाे । चितवनबाट काठमाडाैंतर्फ आउँदै गरेको ग्याँस बुलेट गति अनियन्त्रित भई सडकबाट करीब ६० मिटर […]

माओवादी केन्द्र राप्ती – ४ को अध्यक्षमा पुन:ओली निर्विरोध निर्वाचित

दाङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर ४ को तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन देवीराम ओली निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा कमला गिरी,सचिव राेशन चाैधरी, सह-सचिव बालिका सुनार र कोषाध्यक्षमा सरस्वती आचार्य निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा गाेपाल खत्री,बेगमान गिरी,नेत्र भण्डारी, कमला गिरी,कमलादेवी चाैधरी,शान्तु भारती,अन्जना थापा मगर,रामकिशुन चाैधरी,कृष्ण चाैधरी,मन्जु […]

आदिवासी जनजाती महासँघका १२ जिल्ला सभापती र १० केन्द्रीय सदस्यहरु सम्मानित

दाङ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासँघ लुम्बिनी प्रदेशले आफ्नो जिल्ला सभापती र केन्द्रीय सदस्य हरुलाई सम्मान गरेको छ । प्रदेशबाट केन्द्रीय सदस्य भएका र प्रदेशका जिल्लामा जिल्ला सभापती भएकाहरुलाई लमहीमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । हालै सम्पन्न अधिबेशनले लुम्बिनीबाट दशजना केन्द्रीय सदस्यमा र लुम्बिनीका बाह्र जिल्लामा जिल्ला सभापति सहित नया नेतृत्व […]

मानव बेचविखन तथा ओसारपसार कसूरमा कृष्णनगरबाट एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंकगेटबाट मानव बेचविखन तथा ओसारपसार कसूरमा एकजना व्यक्ति पक्राउ परेका छन् । मंसिर १७ गते जिल्ला नुवाकोट दुप्तेश्वर गाउँपालिका वडा नं ७ का २५ वर्षीय शिसिर तमाङले परिवर्तित नाम ५१ (छ) कृष्णनगरलाई काठमाडौंबाट विभिन्न प्रलोभन देखाई बेचविखन तथा ओसारपसार गर्ने उद्देश्यले नेपालको कृष्णनगर हुदै भारत तर्फ […]

माओवादी केन्द्र राप्ती – ५ को अध्यक्षमा चाैधरी निर्विरोध निर्वाचित

दाङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर ५ को तेस्रो अधिवेशनबाट अध्यक्षमा सूर्यबहादुर चाैधरी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा लिला गाहा मगर,सचिव मनाेज दर्लामी मगर,सह-सचिव सन्तोष चाैधरी र कोषाध्यक्षमा सुरेन्द्र थापा मगर निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा शरद चाैधरी, पविदेवि दर्लामी,पन्थ बहादुर पुजाली,खेतुलाल गाहा मगर,पिम बहादुर विक,कृष्ण […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पाँच जिल्लामा भेला आयोजना गर्दै

काठमाडौैं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँँच जिल्लामा भेला आयोजना गरेको छ । पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी,गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा भेला आयोजना गर्न लागेको सो पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । त्यस्तै उनका अनुसार सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुरमा आयोजना भएको जिल्ला भेलामा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]