नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न,अध्यक्षमा पुनःमरासिनी

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकाे अभिभावक भेला आइतबार सम्पन्न भएको छ। जसमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि भिमबहादुर मरासिनी चयन भएका छन् । यस्तै शिअस अध्यक्षमा नारायण प्रसाद शर्मा सर्वसहमत निर्वाचित भएका छन् । विद्यालय ब्यबस्थापन समिती र शिक्षक अबिभाबक संघ गरि १३ […]

आज गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’, सरकारद्वारा देशभर सार्वजनिक बिदा

काठमाडौं । आज गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै ’ तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, […]

जनता प्रगतिशील पार्टीले वार्ता र सम्वाद कार्यक्रमलाई तिब्र पार्दै

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले जनमत पार्टी लगायत अन्य पार्टीसंग वार्ता र सम्वादलाई तीव्र पारेको छ । सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग सम्वाद गरेको हो । संविधान […]

गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीको ७ औं खेलकुद सप्ताह कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलको सातौं खेलकुद सप्ताह कार्यक्रम आइतबार सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर बुढा मगरको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख अतिथि र उप-प्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले शिक्षा क्षेत्रमा मात्र नभएर स्वास्थ्य र खेल विधामा पनि […]

जनमत पार्टीले पुस १७ मा धोती दिवस मनाउन गर्‍यो परिपत्र

काठमाडौँ । जनमत पार्टीले यहीँ पुस १७ गते धोती दिवस मनाउने निर्णय गरेको छ । पार्टीको आइतबार आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टी केन्द्रीय प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिए । त्यस्तै १७ गते बुधवारको दिन जनमत पार्टीले सबै जिल्लामा जिल्ला स्तरीय राष्ट्रिय पोसाक (धोती) दिवस आ–आफ्नो मौलिकता झल्किने धोती,कुर्ता आदि पोसाक लगाएर कार्यक्रम […]

देउखुरीमा माछा मार्ने क्रम डुबेर ६३ वर्षीय महिलाको मृत्यु

दाङ । देउखुरीमा माछा मार्ने क्रम पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर – ६ गढवा निवासी ६३ वर्षिय ढोरी कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गढवा बजारदेखि केही दुरि पुर्वमा रहेको प्रनाह खोलमा माछा मार्ने क्रममा कुमालको ज्यान गएको हो । आइतबार आज […]

राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पाको सभापतिमा रमेश थापा चयन

रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) रोल्पा जिल्लाको प्रथम जिल्ला भेला सदरमुकाम लिबाङमा सम्पन्न भएको छ । त्यस्तै भेलाले रमेश थापा क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जिल्ला समितिको उपसभापति, सचिव र सहसचिवमा क्रमशः बालाराम थापा, भुपेन्द्र सिंह वली र बालाराम डाँगी रहेका छन । समितिको सदस्यहरुमा […]

मगर महिला संघ भालुबाङद्वारा निलसागर सेवा आश्रमलाई २९ हजार बढीको राहत प्रदान

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको मगर महिला संघ भालुबाङले राप्ती गाउँपालिका वडा -८ पिपरिमा रहेको निलसागर सेवा आश्रमलाई नगद र खाद्यान्न गरि कुल २९ हजार बढीको राहत शुक्रबार आश्रममा पुगेर प्रदान गरेको छ । गत तिहार पर्व २०८१ सालको भैलो खेलेर बचेको केही रकमबाट राप्ती ८ मा रहेको निलसागर सेवा […]

माओवादी देशकै एक नम्बर पार्टी भए मात्र सुशासनको नयाँ युग सुरु हुन्छ:अध्यक्ष प्रचण्ड

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन् । शनिबार कञ्चनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । त्यस्तै सरकारले गरेका […]

दक्षिण कोरियामा १ सय ८१ जना सवार विमान दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा आइतबार आज बिहान भएको बिमान दुर्घटनामा कम्तिमा २८ जनाको मृत्यु भएको छ। जेजू एयरको एउटा फ्लाइ मुआन अन्तर्राष्ट्रिय एयरपोर्टभमा ल्यान्डिङका क्रममा रनवेबाट चिप्लिएर पर्खालमा गएर ठोक्किन पुगेको थियो । योनहाप समाचार एजेन्सीका अनसार थाइल्यान्डको बैंककबाट विमान दक्षिण कोरिया आएको थियो। उक्त विमानमा १ सय ७५ यात्रु सहित ६ फ्लाइट अटेन्डेन्ट सवार […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]