
pku
Unsku
Rgp
Pbu
Ggp
Srbpu
Sgr
Lnp
Rgp1
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्दै पार्टीमा निवेदन परेको छ । त्यस्तै पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले उक्त पत्र केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् । उनीहरूले पार्टी आजसम्मकै सबैभन्दा ठुलो सङ्कटको घडीमा रहेको महसुस गरेको भन्दै लेखेका छन् […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयले वडाभित्रका दलित परिवारका विद्यार्थीलाई विद्यालय पोशाक मंगलबार वितरण गरेको छ । वडाभित्रका दुई सामुदायिक विद्यालयका बालविकासदेखि ५ कक्षा सम्मका ६७ जना विद्यार्थीलाई पोशाक वितरण गरेको हो । जनज्योति आधारभूत विद्यालय नयाँगाउँका ४३ र माध्यमिक विद्यालय मौरीघाटका २४ जना दलित विद्यार्थीलाई ५१ हजार रुपैयाँ बराबरको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बयान सुरु भएको छ । मंगलबार जिल्ला अदालत कास्कीमा थुनछेक बयान सुरु भएको हो । सरकारी वकिल सुजाता पौडेलबाट बहस सुरु भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । त्यस्तै यसअघि रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी […]
दाङ । घोराहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम वार्षिक साधारण सभा सोमबार गढवामा ७ घोराहामा सम्पन्न भएको छ । प्रथम वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले शुद्ध खानेपानीका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन् । यस्तै उनले घोराहा खानेपानी योजनाको सम्पूर्ण काम […]
महोत्तरी । पछिल्ला दिनका समयमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका वडा नम्बर –८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेको बताए । त्यस्तै शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पुर्याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले […]
काठमाडौं । प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदै छ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री […]
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गुरुङ समुदायले आफ्नो कला,संस्कृति र भेषभूषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने आवश्यकत रहेको बताएका छन् । सोमबार तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद इकाई कार्यसमिति राप्ती गाउँपालिका-८ पिपरीद्वारा कोहलुवा श्रीनगर बौद्ध गुम्बामा आयोजित तमु ल्होसार पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उनले परम्परागत कला […]
दाङ । गढवा गाउँपालिकाको पचहैया स्थित डिवेल इङलिस बोर्डिङ स्कुलले आफ्नो १५ औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन योगिको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथि तथा एन प्याब्सन लुम्बिनी प्रदेश समितिका सचिव एवम् फेमिली प्याराडाईज ईङ्गलिस बोर्डिङ स्कुल राजपुर -२ मटेरियाका प्रबन्ध […]
झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धु टी–स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ को गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले गिरीबन्धु,ओम्नी,नक्कली भुटानी शरणार्थी प्रकरणलाई आफुले पर्दाफास गरेर […]
कपिलवस्तु । लागु औषध ब्राउन सुगर जस्तो देखिने १ (एक) ग्राम ५० (पचास) मिलिग्राम खैरो धुलो पदार्थ सहित १ (एक) जना पुरुष व्यक्ति पक्राउ परेका छन् । साथै अवैध रुपमा भारतबाट नेपाल भित्राउन लागेको मुल्य रु. ७,०७,२३२।– बराबरको औषधी सहित एक जना पक्राउ परेका छन् । पुस १२ गते बेलुका ६ बजेको समयमा इलाका प्रहरी […]