Sidha Patra आइतबार, पुष १४, २०८१

दाङ । देउखुरीमा माछा मार्ने क्रम पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर – ६ गढवा निवासी ६३ वर्षिय ढोरी कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गढवा बजारदेखि केही दुरि पुर्वमा रहेको प्रनाह खोलमा माछा मार्ने क्रममा कुमालको ज्यान गएको हो ।

आइतबार आज बिहान ११ बजे खाना खाएर खोलामा माछा मार्न भनेर उनी नजिकैको प्रनाह खोलामा गएको उनका देवर कालू कुमालले बताए । भाउजू अबेरसम्म घर नफर्किए पछी हामीले खोज्दै जादा पानीमा डुबेको अवस्थामा फेला पारेका थियौं कुमालले भने ।

त्यस्तै अचेत अवस्थामा फेला परेकी कुमाललाई उपचारका लागि लमही अस्पतालमा ल्याइएपनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । मृतक कुमालको शव अहिले लमही अस्पतालमा राखिएको र पोष्ट मार्टम पछि आफन्तलाई जिम्मा लगाइने प्रहरीको जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]