
tssbus
ssbus
Ssbus
Sssbus1
Pbu
Gsl
Sssbus1
nsm
Ssbus
Ssbus

Rgu
Vor
Ssm
Asm
Rgs
Rgu
Ggd
nsb
Rsb
Sbs
Ksm
Wsp
Tsm
Sls
Gst
Bbbpu
Pvg
Hal
Bbu

Jmb
sab
Jmb
Mks
Rmb
Abd
Ptm
Gsb
Pls
Bml
bbt
Syp
Rpp
काठमाडौं । दक्षिण कोरियामा आइतबार आज बिहान भएको बिमान दुर्घटनामा कम्तिमा २८ जनाको मृत्यु भएको छ।
जेजू एयरको एउटा फ्लाइ मुआन अन्तर्राष्ट्रिय एयरपोर्टभमा ल्यान्डिङका क्रममा रनवेबाट चिप्लिएर पर्खालमा गएर ठोक्किन पुगेको थियो । योनहाप समाचार एजेन्सीका अनसार थाइल्यान्डको बैंककबाट विमान दक्षिण कोरिया आएको थियो। उक्त विमानमा १ सय ७५ यात्रु सहित ६ फ्लाइट अटेन्डेन्ट सवार रहेको जनाइएको छ । समाचार एजेन्सीका अनुसार उद्दार कार्य जारी छ ।
त्यस्तै आपतकालिन सेवाहरु विमानको पछाडिको भागमा फसेका मानिसहरुको उद्दार कार्यमा जुटेका छन्। दुर्घटनाको कारण स्पष्ट भएको छैन् । तर योनहाफका अनुसार चरासँग ठोक्कएर उपकरणमा गडबडी भएको हुन सक्ने जनाइएको छ।
यस्तै नेपाली समय अनुसार विमान बिहान ५:५२ मा दुर्घटनामा परेको हो । घटना बारेमा थप विवरणहरु आउने क्रम जारी रहेको छ ।
