भुकम्प अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते

काठमाडौँ । मंगलबार आज बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट कम्तीमा १३० जना घाइते भएका हुन् । त्यस्तै भूकम्पबाट नेपालमा भने हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, […]

अमेरिकामा हिमआँधीबाट ५ जनाको मृत्यु

वाशिङटन डीसी । अमेरिकामा चिसोले गर्दा पाँच जनाको मृत्यु भएको छ । देशका कयौं राज्यमा हिमआँधीले गर्दा कम्तिमा पाँच जनाको मृत्यु भएको बताइएको छ । चिसोले गर्दा विद्यालयहरू बन्द भएका छन् भने आवागमन प्रभावित भएको छ । कयौं स्थानमा बिजुली काटिएको छ । चिसोका कारण मेरील्यान्ड, भर्जिनिया, वेष्ट भर्जिनिया, कान्सास, मिसौरी, केन्टुकी र आर्कान्सस राज्यहरूले […]

भुकम्पबाट तिब्बतमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौँ । भूकम्पका कारण तिब्ब्तमा ठूलो धनजनको क्षति भएको पूर्वानुमान गरिएको छ । सिजिटिएनका अनुसार हालसम्म भूकम्पमा परी ३६ जनाको ज्यान गएको छ । त्यस्तै स्रोतबाट प्राप्त विवरणअनुसार तिब्बतको सरमाथा आधार शिविर क्षेत्रमा भूकम्पले गराएको भौतिक क्षति ठूलो देखिएको छ । घरहरु भत्किए र गाडीहरु पुरीएका छन् । त्यस्तै चीनको भूकम्प मापन केन्द्रले भूकम्पको तिब्रता […]

माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ । गत आइतवारदेखि सुरू भएको केन्द्रिय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिए पछि आज पनि जारी हुने भएको हो । बैठक स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा बसिरहेको छ । केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको […]

नेपाल र चीन सिमाना गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जना मानिसको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली […]

ललितपुरको एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ

काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् । अनलाइनबाट जुवा खेलाएको आशङ्कामा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले उनीहरूलाई पक्राउ गरिएको हाे । त्यस्तै सातदोबाटोस्थित भाडामा लिएको ४ तले घरबाट प्रोलिंक सोलुसन नामक कम्पनी दर्ता गरी जुवा खेलाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको सीआइबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए । रातोपाटी

नेपाल र चीनको सिमानामा ७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्पले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको […]

बालिका बलात्कारको आरोपमा पक्राउ परेका पूर्व नगरप्रमुख शिवाकोटी कारागार चलान

झापा । आफ्नो घरमा कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुव कुमार शिवाकोटी कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आज उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । आज भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान […]

राप्ती गाउँपालिकामा माघ १६ देखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा माघ १६ गतेदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ। सोमबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले उक्त निर्णय गरेको शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिए । राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा वडा नम्बर ४ मा रहेको […]

साझा प्यानल खडा गरी लमही खानेपानीको निर्वाचनमा सहभागी हुने ८ दलको प्रतिबद्धता

दाङ । लमहीमा क्रियाशील ८ दलले आसन्न हुनेगइरहेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा एकजुट भएर सहभागी हुने निर्णय गरेका छन् । यस निर्णयले निर्वाचनलाई प्रतिस्पर्धात्मक र मर्यादित बनाउन तथा साझा लक्ष्यका लागि सहकार्यको वातावरण तयार गर्ने विश्वास गरिएको छ। आइतबार लमहीमा बसेको बैठकले आठ दललाई एउटै साझा प्यानलमार्फत निर्वाचनमा सहभागी गराउने निर्णय गरिएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]