
dsbus
Ddhbs
Syees
Pbu
Ssbus
syysr
Gsl
Nssbus7
Csbus
Rbs
gms
Amb
Ratbs
Bksbus5
Jsbus
Gsbus

Sbs
Rgu
Ksm
Sls
Asm
Hal
Rgu
Ssm
Bbu
Tsm
nsb
Rsb
Pvg
Bbbpu
Gst
Rgs
Vor
Ggd
Wsp

Mks
Syp
Pls
Rmb
Bml
Ptm
Abd
bbt
sab
Rpp
Jmb
Gsb
Jmb
वाशिङटन डीसी । अमेरिकामा चिसोले गर्दा पाँच जनाको मृत्यु भएको छ । देशका कयौं राज्यमा हिमआँधीले गर्दा कम्तिमा पाँच जनाको मृत्यु भएको बताइएको छ ।
चिसोले गर्दा विद्यालयहरू बन्द भएका छन् भने आवागमन प्रभावित भएको छ । कयौं स्थानमा बिजुली काटिएको छ । चिसोका कारण मेरील्यान्ड, भर्जिनिया, वेष्ट भर्जिनिया, कान्सास, मिसौरी, केन्टुकी र आर्कान्सस राज्यहरूले आपत्कालको घोषणा गरेका छन् ।
त्यस्तै २ हजार ३०० भन्दा धेरै उडान रद्द भएका छन् भने ९ हजार उडानमा ढिलाइ भएको बताइएको छ । हिउँका कारण सडक चिप्लो हुँदा सयौँ दुघर्टनाका खबर आएका छन् ।
