राप्ती गाउँपालिकाद्वारा मृतकका परिवारलाई किरिया खर्च दिइने

दाङ । राप्ती गाउँपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने भएको छ । पालिकाक्षेत्रमा बसोबास भएका गरिव तथा असहाय व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत ५ हजार रुपियाँ उपलब्ध गराउने भएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गरिब र असहाय व्यक्तिको मृतक परिवारलाई किरिया खर्च दिन थालिएको गाउँपालिका अध्यक्ष प्रकाश […]

शिक्षक संगठनको क्षेत्रीय अधिवेशन लमहीमा सम्पन्न

दाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन देउखुरी क्षेत्र नम्बर १ को अधिवेशन शनिवार लमहीमा सम्पन्न भएको छ । अध्यक्ष ज्ञानहरी रिजालको अध्यक्षता तथा लुम्बिनीप्रदेशका अध्यक्ष भागवत पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य तथा लमही नगरका पूर्व मेयर कुलबहादुर केसी,केन्द्रिय प्रतिनिधि दामोदर बस्नेत,एमालेका प्रदेश सदस्य सुरामणि बेल्वासे,क्षेत्रीय इन्चार्ज सहजराम यादव,शिक्षक संगठन लुम्बिनी प्रदेश […]

गढवामा वालिका तथा समावेशी शिक्षा सञ्जाजालका लागि कार्यशाला

दाङ । नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजनामा आईतवार गढवा गाउँपालिकामा वालीका तथा समावेशी शिक्षा सञ्जाल स्थापना गर्न एक कार्यशाला सम्पन्न भएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षतामा भएको कार्यशालाले पालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको संयोजकत्वमा मापदण्डले तोके अनुसार २५ सदस्यिय पालिका स्तरीय सञ्जाल गठन गरेको छ । समितिको […]

सहकारी ठगीको आरोपमा रवि सहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्त

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित ३९ जना विरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको […]

युक्रेनले गरेको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु,७ जना घाइते

क्रेमलिन । रुसको कब्जामा रहेको उत्तर युक्रेनी सहर दोनेत्स्कमा युक्रेनले गरेको ड्रोन आक्रमणमा परेर एक जना रुसी पत्रकारको मृत्यु भएको छ । रुसको सरकारी पत्रिका इज्भेस्तियाले बताएअनुसार यस घटनामा उसको फ्रिलान्स पत्रकारको मृत्यु भएको हो । युक्रेनी सेनाले जानीजानी अलेक्जान्डर मार्तेम्यानोभलाई निशाना बनाएको आरोप रुसले लगाएको छ । यस विषयमा अहिलेसम्म युक्रेनले कुनै प्रतिक्रिया दिएको […]

माओवादी केन्द्र गढवाको तेस्रो अधिवेशनबाट अध्यक्षमा घिमिरे निर्बाचित

दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गढवा गाउँपालिकाको अध्यक्षमा तिलक घिमिरे सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सम्पन्न तेस्रो गढवा पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा सोभा रावत क्षेत्री,गया प्रसाद यादव,रमा कुमारी चौधरी,सचिवमा देवराज यादव, कोषाध्यक्षमा शुव बहादुर कुमाल निवार्चित भएका छन् । पार्टीका जेष्ठ सदस्य तुल्सीराम चौधरीको अध्यक्षता तथा […]

उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्षमा रितेश शर्मा विजयी

कपिलवस्तु । जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आज सम्पन्न भएको निर्वाचन सबैको चासोको विषयका साथ हेरिएको थियो। उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्ष पदमा रितेश शर्मा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामकुमार गुप्ता लाई ५० मतले पराजित गर्दै शर्मा विजयी भएका हुन् । त्यसैगरि वरिष्ठ उपाध्यक्षमा नसरूल्ला खां, उपाध्यक्षमा रबिन्द्र कुमार गुप्ता,महासचिवमा हरिओम तुल्स्यान,सचिवमा ऋसब […]

विराटनगरमा भीम रावललाई स्वागत गर्न नेकपा एस र प्रसाईँका कार्यकर्ता विमानस्थल पुगे

विराटनगर । नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका भीम रावललाई विराटनगरमा स्वागत गर्न एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता र राजावादीहरू विराटनगर विमानस्थलमा पुगेका छन् । केही दिन अघि एमालेबाट कारवाहीमा परेका रावललाई स्वागत गर्न एकीकृत समाजवादीका नेता वसिम आलाम नेतृत्वको समूह विमानस्थल पुगेको हो । आलाम एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । […]

गढवामा लैङ्गिक हिंसा न्यूनीकरण र सामाजिक न्यायका लागि बहु-सरोकावालाहरूको साझा पहल

दाङ । देउखुरीको गढवा गाउँपालिकामा शुक्रबार सुरक्षा तथा न्याय संग सम्बन्धित बिषय बस्तुको बारेमा बहु सरोकारवालाहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा आपराधिक हिंसा तथा सामाजिक सुरक्षाका अन्य कारण,लैङ्गिक हिंसा न्युनिकरण साथै नेपाल प्रहरी र त्यससँग सम्बन्धित अन्य जिम्मेवार सेवा प्रदायकको सेवा प्रवाह क्षमतालाई सबलीकरण गर्ने उद्देश्यले […]

लमहीमा सातौँ कृषि,पर्यटन तथा देउखुरी व्यापारीक महोत्सव हुने

दाङ । देउखुरी उद्योग बाणिज्य संघ लमहीको आयोजनामा लमहीमा माघ १० गतेदेखि २७ गतेसम्म महोत्सव संचालन हुने भएको छ ।लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कभित्र सातौँ कृषि, पर्यटन तथा देउखुरी व्यापारीक महोत्सव २०८१ आयोजना गर्न लागिएको हो । शुक्रबार देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]