विदेश पठाउँछु भनेर ठगेको आरोपमा ललितपुरका महर्जन पक्राउ

काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई ललितपुरबाट पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर –६ घर भएका ३६ वर्षीय रुपेश महर्जन रहेका छन् । पोल्याण्ड पठाउँछु भन्दै उनले लामो समय झुक्क्याएर १ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । यस्तै […]

संविधान संशोधनबारे दिएको प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा विश्वप्रकाशको आपत्ति

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति माथि आपत्ति जनाएका छन् । यस अघि मङ्गलबार प्रधानमन्त्री ओलीले संविधान संशोधन २०८७ सालमा मात्रै हुने अभिव्यक्ति दिएका थिए। त्यसबारे बुधबार (आज) झापाको कचनकवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने, ‘संविधान संशोधन गर्नु नै छ […]

लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमूना बनाउनुपर्छः मुख्यमन्त्री आचार्य

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउनुपर्ने बताएका छन् । प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउन आवश्यक रहेको धारणा राखेका हुन् । विश्व विद्यालयको छैठौं सभा(सिनेट) बैठकलाई बुधबार बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवालाई कुटपिट गरि हत्या,नाति-नातिनीहरु पक्राउ

पर्सा । पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नम्बर -८ जगतपुर बस्ने २० वर्षीया खुश्बु खातुन र १८वर्षीय काबुल देवान रहेका छन्। त्यस्तै उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताएका छन् ।लम्सालका अनुसार उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमबार राति […]

लमही खानेपानी निर्वाचन:प्रगतिशील प्यानलकि उपाध्यक्ष खड्काद्वारा उम्मेदवारी फिर्ता

दाङ । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यहीँ पुस २७ गते हुन गइरहेको निर्वाचनमा प्रगतिशील प्यानलबाट उपाध्यक्ष पदको उम्मेदवार बन्नु भएकि लक्ष्मी खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिदै संयुक्त लोकतान्त्रिक प्यानललाई सहयोग गर्ने बताएकि छिन । साथै खड्काले संयुक्त लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार विनोद कुमार पाण्डे ( चुनाव चिन्ह बाघ) को टिमलाई समर्थन […]

तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

दाङ । तुलसीपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो पौने २ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्क स्थित माछापुच्छ्रे टोलको गेट नजिकै बसले एक महिलालाई ठक्कर दिएको हो । त्यस्तै बिरेन्द्र चोकबाट बसपार्क तर्फ जाँदै गरेको लु. प्र. ०२००१ ख ४४ नं. को बसले तुलसीपुर–५ निवासी ३९ बर्षीया […]

लमही खानेपानीमा प्रगतिशिल प्यानलका १२ एजेण्डाहरु सार्वजनिक

दाङ । झण्डै पाँच हजार उपभोक्तालाई पानी वितरण गरिहरको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयन गर्न यही पुस २७ गते निर्वाचन हुदैछ । पदाधिकारी सहित सदस्य चयन गर्न हुन थालेको निर्वाचनमा ‘गुणस्तरीय शुद्ध खानेपानी पुर्‍याउने हाम्रो सङ्कल्प, संस्थाको सबलीकरणका लागि प्रगतिशील प्यानलको छैन विकल्प’ मुख्य लक्ष्य बोकेर सनमकुमार पौडेल नेतृत्वको प्यानल चुनावी […]

डेनमार्कमा बस्ने प्रमोदले आफ्नो छोराको जन्म दिनमा दिए निलसागर आश्रमलाई फ्रिज र खाट

दाङ । देउखुरीको राप्ती गाउँपालिका–५ प्रगतिनगर सिसहनियाँ निवासी हाल डेनमार्कमा बस्दै आएका प्रमोद अधिकारीले आफ्नो छोराको जन्म दिनका अवसरमा निलसागर सेवा आश्रममा फ्रिज र खाट सहयोग गरेका छन् । छोरा शास्वत अधिकारीको पहिलो जन्म दिनको अवसर पारेर डेनमार्कमा बस्दै आएका प्रमोद अधिकारी र निशा जोशी अधिकारीले पठाएको रकमबाट बुवा थानेश्वर अधिकारी तथा आमा तारादेवी अधिकारीले […]

स्थानीय पाठ्यक्रम अनुरुप गोरखा स्कुल लमहीका विद्यार्थीद्वारा खानाको परिकार प्रदर्शन

दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले मंगलबार स्थानीय खानाका परिकारहरु प्रदर्शन गरेका छन् । स्थानीय सरकार लमही नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यक्रम अनुरुप कक्षा ८ मा पढ्ने विद्यार्थीहरुले किताबमा पढिने सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञान मार्फत स्थानीय खानाका परिकारहरु बनाएर प्रदर्शन गरेका हुन् । देउखुरी क्षेत्रमा बस्ने थारु,यादव, ब्राह्मण,क्षेत्री,मगर, गुरुङ,तामाङ,राई […]

रास्वपाका लमही नगर उपसभापति आचार्यद्वारा पार्टी परित्याग गरि एमालेमा प्रवेश

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का एक नेताले सो पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । रास्वपा लमही नगरकमिटीका उपसभापति दिनेश आचार्यले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेको घोषणा गरेका हुन् । त्यस्तै रास्वपामा परिवारवाद्, संगठन निर्माणको क्रममा देखिएको विचलन,समाज रुपान्तरणको निमित्त दुरदृष्टीको अभाव, इमानदार ऊर्जावान साथीहरूलाई पाखा लगाउने काम भएको भन्दै उनले सो पार्टी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]