
Gsbg-3
Csbg-7
Msbg-2
Pbu
ksbl-7
Jsbr-3
Rksr-7
Usbl-7
Gsbr-6
Jsbg-7


काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् । अनलाइनबाट जुवा खेलाएको आशङ्कामा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले उनीहरूलाई पक्राउ गरिएको हाे ।
त्यस्तै सातदोबाटोस्थित भाडामा लिएको ४ तले घरबाट प्रोलिंक सोलुसन नामक कम्पनी दर्ता गरी जुवा खेलाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको सीआइबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए । रातोपाटी
