
Pbu
Ggp
Unsku
Lnp
pku
Rgp
Rgp1
Sgr
Srbpu

Ksm
Asm
Ggd
Sbs
nsb
Sls
Gst
Vor
Tsm
Wsp
Hal
Bbu
Rgs
Ssm
Rsb
Rgu
Pvg
Rgu
Bbbpu

Abd
Pls
Syp
Bml
Jmb
Rpp
sab
Mks
Ptm
Rmb
Jmb
bbt
Gsb
काठमाडौँ । भूकम्पका कारण तिब्ब्तमा ठूलो धनजनको क्षति भएको पूर्वानुमान गरिएको छ । सिजिटिएनका अनुसार हालसम्म भूकम्पमा परी ३६ जनाको ज्यान गएको छ ।
त्यस्तै स्रोतबाट प्राप्त विवरणअनुसार तिब्बतको सरमाथा आधार शिविर क्षेत्रमा भूकम्पले गराएको भौतिक क्षति ठूलो देखिएको छ । घरहरु भत्किए र गाडीहरु पुरीएका छन् ।
त्यस्तै चीनको भूकम्प मापन केन्द्रले भूकम्पको तिब्रता ६.८ म्याग्निच्युुडको भएको बताएको छ । जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।
