प्रधानमन्त्री बालेन शाहले गरे श्रम,रोजगार मन्त्री दीपक कुमार साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउनुभएको छ । प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को सिफारिस अनुसार आज साहलाई पदमुक्त गरेका हुन् । मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनयन गरेको भन्दै रास्वपाको केन्द्रीय अनुशासन आयोगले सभापति रवि लामिछाने समक्ष कारबाहीको […]

पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध सुन तस्करी प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । त्यस्तै महरासँगै सहसचिव अरुण पोखरेललाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता प्रक्रियामा रहेको विशेष अदालत स्रोतले जानकारी दियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनियाँ तस्करसँग मिलेर भेपको […]

प्रधानमन्त्री बालेन शाहले श्रम मन्त्रीबाट दीपककुमार साहलाई आजै हटाउने तयारी गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन् । ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भने । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह […]

वैदेशिक रोजगारीका लागि आकर्षक तलबको लोभ देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ-वैदेशिक रोजगारीका लागि आकर्षक तलबको लोभ देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा बझाङ घर भई ललितपुर बस्ने २१ वर्षीय नरेन्द्र बहादुर धमेना, कैलाली घर भई ललितपुर बस्ने २७ वर्षीया दर्शना भण्डारी […]

देउवा–खड्काको रिटमाथि थापाको जवाफ: महाधिवेशन विधानसम्मत भएकाे दाबी

काठमाडौ: गगनकुमार थापा ले गत पुसमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत रहेको बताएका छन्। विशेष महाधिवेशनविरुद्ध शेरबहादुर देउवा र पूर्णबहादुर खड्का ले दायर गरेको रिट निवेदनको जवाफ दिँदै थापाले उक्त महाधिवेशन कानुन र पार्टी विधानअनुसार नै भएको जिकिर गरेका हुन्। थापा समूहका अनुसार २४ मंसिर २०७८ मा सम्पन्न नेपाली कांग्रेस १४औं महाधिवेशन बाट निर्वाचित […]

काङ्ग्रेस नेता तथा पुर्वगृहमन्त्री रमेश लेखक पत्नीको जिम्मामा भए रिहा

काठमाडौँ । पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको भट्टराईले बताए । चैत १४ देखि गणमा […]

आज सुनको भाउ ४ हजार ३ सय र चाँदी १५० रुपैयाँले घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुन आज ४ हजार ३ सय रुपैयाँले घटेर तोलको २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै हिजो सुन एकैदिन ७ हजार २०० रुपैयाँले बढेर तोलाको २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ […]

एमाले अध्यक्ष ओली १३ दिनपछि छुटे,प्रहरीले अस्पतालमै लगायो आफन्तको जिम्मा

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट […]

देशभर काङ्ग्रेसको निर्वाचन समीक्षा कार्यक्रम हुने,२९ गते पार्टी सभापति थापा दाङ आउदै

दाङ । नेपाली काङ्ग्रेसले २०८२ साल चैत १० र ११ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार देशभर निर्वाचन समीक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीलाई जिम्मेवारी तोकिएको छ । यहीँ चैत २९ गते दाङको राप्ती गाउँपालिका स्थित भालुवाङमा कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा नेपाली काङ्ग्रेसका […]

विभिन्न कार्यक्रम गरि आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । आज नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरि जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनः स्थापना भएको सम्झनामा आज दिवस मनाउन लागिएको हो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]