
Djs
Srbpu
Rgp
Gfs
Sgr
Pes
Ses
Ggp
Rgp1
Unsku
Lnp
cjs
pku
Pbu
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टीतेल,खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, खाना पकाउने […]
काठमाडौँ । सिरहाको सिरहा नगरपालिकाका प्रमुख डा.नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । नगरप्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको आरोप छ । कुटपिटबाट उनको […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङखोलामा अवस्थित ज्योति आधारभूत विद्यालयमा बिहीबार आज एक विशेष कार्यक्रमका बीच विद्यालय सुधार तथा अभिभावक भेला भव्य रुपमा सम्पन्न भएको छ । शिक्षा क्षेत्रको समग्र सुधार,विद्यार्थीको भविष्य सुनिश्चितता र गुणस्तरीय शिक्षाको विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय अभिभावक,शिक्षक,जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो […]
दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत नवौं बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विभिन्न विषय उठान गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै प्रदेश सभा सदस्य मालती सुडारीले कार्की आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयको वेबसाइटबाट सार्वजनिक रुपमा हेर्न पाउनुपर्ने माग गरे । उनले २३ गतेको आन्दोलनमा विद्यार्थीहरुलाई ड्रेसमा आउन निर्देशन दिइएको विषय उठाउँदै सरकार […]
काठमाडौं । दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा मुटुको प्राथमिक उपचारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अटोमेटेड एक्सटर्नल डफिब्रुलेटर’ मेसिन जडान गरेको छ । त्यस्तै आपतकालिन् स्वास्थ्य सेवा सुदृढीकरणका लागि हाप्सा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा आज उक्त मेसिन जडान गरेको हो । मुटुको धड्कन अचानक […]
धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ कुमगडा स्थित भित्री कच्ची सडक खण्डमा बिहीबार साँझ जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । आज साँझ करिब १८:०५ बजे पहरीया–कुमगडा सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ ज २९० नम्बरको जिप अनियन्त्रित भई करिब ५०–६० मिटर तल […]
धनगढी । धनगढीमा नेपाल पत्रकार महासंघ कैलाली शाखाले सरकारको नयाँ परिपत्रविरुद्ध दबाबमूलक कार्यक्रम तीव्र पारेको छ । सरकारी सूचना तथा विज्ञापनहरु सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएकोप्रति महासंघले गम्भीर आपत्ति जनाएको हो । बिहीबार आयोजित सरोकारवालासँगको छलफलले उक्त परिपत्र तत्काल सच्याउन सरकारसँग माग गर्ने निर्णय गरेको छ । त्यस्तै पत्रकारहरुले यो […]
काठमाडौं:सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत सर्वसाधारणले तिर्नुपर्ने दस्तुर दर सार्वजनिक गरेको छ । यसअघि २६ साउन २०८२ मा तय गरिएको शुल्क दर राजपत्रमा सूचना प्रकाशित गर्दै बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको दर अनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारी साधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ […]
काठमाडौं: शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेबाट सुरु हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना मिति बारे रहेको अन्योल अन्त्य गर्दै वैशाख १५ बाट भर्ना प्रक्रिया सुरु हुने स्पष्ट पारेको हो। केन्द्रद्वारा जारी सूचनाअनुसार वैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गरिनेछ भने वैशाख २१ गतेबाट नियमित पठनपाठन […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउनुभएको छ । प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को सिफारिस अनुसार आज साहलाई पदमुक्त गरेका हुन् । मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनयन गरेको भन्दै रास्वपाको केन्द्रीय अनुशासन आयोगले सभापति रवि लामिछाने समक्ष कारबाहीको […]