
Pbu
Msbg-2
Gsbg-3
Usbl-7
Rksr-7
jsbr-3
Csbg-7
Gsbr-6
Jsbg-7
ksbl-7
दाङ । मादक पदार्थ सेवन गर्दा भएको विवादमा दाङकी एक महिलाको हत्या गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१२ बस्ने ४२ वर्षीय अमिरीका थारु भनेर चिनिने अजय थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार रुपन्देहीमा सँगै मजदुरी काम गर्ने दाङको लमही नगरपालिका–७ की […]
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधि मैत्री बन्नुपर्ने आवश्यकता औंल्याएका छन् । प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रूपमा अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने तथा परिणाममुखी योजना तर्जुमा गर्न आवश्यक रहेको उनको धारणा छ । बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा भएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन […]
रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ सुलिचौर बजारमा अवस्थित एक होटेलमा आइतबार एक पुरुषको मृत भएको छ । सुलिचौर स्थित थकाली होटेलमा अन्दाजी ३५/३६ वर्षको पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुने व्यक्तिको हालसम्म पनि पहिचान भएको छैन । घटना दिउँसो करिब ४ बजेको समयमा घटेको थियो । उक्त घटनाको […]
दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले आज देखि शुरू गरेकाे चरणबद्ध निर्णायक आन्दाेलनकाे २४ घण्टा नबित्दै प्रदेश सरकारले उच्च स्तरिय वार्ता समिति गठन गरेकाे छ । सामुदायिक वन उपभोक्ता महासंघले राखेका विभिन्न मागहरुको बारेमा छलफल गर्न मुख्यमन्त्री स्तरीय बैठकबाट एक उच्चस्तरीय वार्ता समिति गठन गरिएको हो । लुम्बिनी प्रदेशसभा अन्तरगत रहेको कृषि, […]
सुनसरी । सुनसरीमा मोटरसाइकल दुर्घटनामा परेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको वराहक्षेत्र नगरपालिका वडा नम्बर –१ रानीखोलास्थित सडकमा चतराबाट उदयपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १ सय २० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । त्यस्तै हाल नाम, […]
डडेलधुरा । डडेलधुरामा १६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ५८ वर्षीय एक पुरुष पक्राउ परेका छन् । आलिताल गाउँपालिका वडा नम्बर–७ बस्ने ५८ वर्षीय भोजबहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । बोहराले ती बालिकालाई गत असारमा करणी गरेको भए पनि पीडित बालिकाका दाइले फागुन १७ गते मात्रै करणी […]
गढवा । होटल ब्यवसाय पर्यटन प्रवर्धनको एक बलियो आधार भएकोले राज्यका निकायहरुको ध्यान जानुपर्ने शनिवार कपिलबस्तुको धानखोलामा भएको कुरामा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । गढवा होटल ब्यवसायी संघको सातौं बार्षिकोत्सव तथा वनभोज कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । गढवा होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापा क्षेत्रीको अध्यक्षता र गढवा गाउँपालिकाका […]
धनगढी । कञ्चनपुरमा यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी भारती पक्राउ परेका छन् । लालझाडी गाउँपालिका वडा नम्बर–४ का २५ वर्षीय पुष्कर भारतीलाई शनिवार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत कञ्चनपुरको फैसलाले २०८१ असोज १३ गते यौन दुरुपयोग मुद्दामा ६ महिना कैद र २५ हजार क्षतिपूर्ति सजाय तोकेको थियो । तर अदालतको फैसलालाइ नमानेर फरार […]
काठमाडौँ । दक्षिण बोलिभियाको राजमार्गमा भएको सडक दुर्घटनाबाट ३७ जना मानिसको मृत्यु भएको छ । करिब ४० जना घाइते भएका छन् । दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । सन्तुलन गुमाएका कारण एउटा बस डिभाइडर तोडेर अर्को बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा दुई बालबालिका समेत रहेका छन् । […]
काठमाडौं । दुई दिन पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले परेको हिउँदे झरी र हिमपात आजबाट कम भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि अहिले बिहान ६ बजेसम्मको रेकर्डमा पनि कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा वर्षा जारी रहेको छ । त्यस्तै विभागको वेबसाइटमा गत २४ घण्टाको अवधिको वर्षालाई हेर्दा देशभर […]