
Csbg-7
Usbl-7
Jsbg-7
Msbg-2
Pbu
Gsbg-3
Rksr-7
ksbl-7
Gsbr-6
jsbr-3
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस चाैतारी नेपाल,लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई राप्ती उपत्यका (देउखुरी)मा शनिबार सम्बोधन गर्दै उनले प्रदेश सरकारले स्थापना कालदेखि नै पत्रकारिता सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पारे । त्यस्तै`पत्रकारिता क्षेत्रको सशक्तीकरण, विकास र प्रवर्द्धनका […]
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो । आज बिहान ५ बजे ३० वर्षीया पोख्रेलले शव घरभन्दा पाँच सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । उनी […]
काठमाडौँ । पछिल्लो समय देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणयतादेखि अधिकांश बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ । त्यस्तै आज दिउँसो सुदूरपश्चिम र कर्णाली […]
दाङ । संस्कार सहितको गुणस्तरीय शिक्षा,हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ देउखुरीको लमही नगरपालिका वडा नम्बर- ५ लमहीमा संचालन रहेको ज्योतिष्मती विद्यापीठले बिहीबार अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त राज अधिकारीको अध्यक्षता तथा राष्ट्रिय ख्याति प्राप्त मनोवैज्ञानिक परामर्शदाता डाक्टर रविन्द्र कटवालको प्रमुख आतिथ्यतामा कार्यक्रममा कार्यक्रम सम्पन्न भएको हो ।विद्यालयको आयोजनामा […]
दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर –५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि शुक्रबार बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिएका छन् । त्यस्तै सडक अवरुद्ध हुँदा तराईका विभिन्न जिल्लाबाट जिल्ला सदरमुकामका लागि छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधनहरू बाटोमै अलपत्र परेका छन् । किम्तडीमा […]
काठमाडौँ । आज बिहान गएको भूकम्पको क्षति विवरण सङ्कलन कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । त्यस्तै हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार उनको उपचार भइरहेको छ । यस्तै इलाका प्रहरी कार्यालय गोदारीको […]
सर्लाही । सर्लाही प्रहरीले प्रतिबन्धित भारतीय नोट र स्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ परेकामध्ये एक भारतको सीतामढी मझौलियाका २४ वर्षीय आलोक कुमार तथा अर्का १९ वर्षीय ऋषभ कुमार रहेका छन् । उनीहरू मलङ्गवा–सोनवर्षा नाका हुँदै नेपाल प्रवेश गरेका थिए । मलङ्गवा नगरपालिका वडा नम्बर-८ स्थित गोरखकाली प्रहरी चौकी […]
कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्र्तगतको शुक्लाफाँटा नगरपालिका वडा नम्बर –५ वन समितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ की २१ वर्षीया निर्मला […]
काठमाडौँ । आज देशैभरका मगर समुदायले ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायत लोक संस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक, ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी गराउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको नेपाल मगर […]
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना बढ्दै गएको बताएका छन् । दोस्रो कपिलवस्तु तिलौराकोट खुला नकआउट राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने आधार तयार भएकोमा खुसी व्यक्त गरेका हुन् । त्यस्तै मुख्यमन्त्री आचार्यले खेलकुद प्रतिस्पर्धा, अनुशासन र पारदर्शिता सिक्ने […]