
Gsbg-3
Csbg-7
Jsbr-3
Rksr-7
ksbl-7
Pbu
Jsbg-7
Msbg-2
Usbl-7
Gsbr-6


रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ सुलिचौर बजारमा अवस्थित एक होटेलमा आइतबार एक पुरुषको मृत भएको छ ।
सुलिचौर स्थित थकाली होटेलमा अन्दाजी ३५/३६ वर्षको पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुने व्यक्तिको हालसम्म पनि पहिचान भएको छैन ।
घटना दिउँसो करिब ४ बजेको समयमा घटेको थियो । उक्त घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
