
Csbg-7
Rksr-7
jsbr-3
Jsbg-7
Pbu
Gsbr-6
ksbl-7
Usbl-7
Msbg-2
Gsbg-3
दाङ । बायाँ हातका स्पिनर ललितनारायण राजवंशीले एक्लै ६ विकेट लिएपछि कर्णाली प्रदेश विरुद्ध नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आठौं जीत निकालेको छ । याेसँगै पुलिसले याे वर्षकाे फाईनलमा स्थान सुरक्षित गरेकाे छ । लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा पुलिस क्लबले कर्णाली […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । घिसिङको कार्यकाल अझै पाँच महिना बाँकी रहँदै सरकारले उनलाई हटाएपछि राप्तीबासी आक्रोशित बनेका हुन् । विभिन्न राजनीतिक दल,जनवर्गीय संघ-संस्था, समाजसेवी, सामाजिक अभियन्ता, नागरिक अगुवा, पत्रकार, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागितामा विरोध प्रदर्शन गरिएको थियो । राप्ती–१ […]
दाङ । बिश्व क्षयरोग दिवस–२०८१ को सन्दर्भमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको आयोजनामा क्षयरोग नियन्त्रणमा सरकारले गरेका प्रयासहरु एक कार्यक्रम बिच सोमबार सार्वजनिक गरिएको छ । प्रदेश निर्देशनालयका निर्देशक रोशनलाल चौधरीको अध्यक्षथतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका स्वास्थ्यकर्मि, सरोकारवाला तथा पत्रकारहरुको बिचमा प्रदेश सरकारको तथ्यांक र प्रयासका पहलहरुका बारेमा कार्यक्रम गरिएको हो । लुम्बिनी […]
दाङ । मधुमेह,रक्तचाप र मृगौला रोग सम्बन्धी प्रचारप्रसार तथा स्क्रीनिङ एक दिने अभिमुखिकरण कार्यक्रम मंगलबार राजपुरको ४ नम्बर वडा कार्यालमा सम्पन्न भएको छ । राजपुर गाउँपालिका वडा नम्बर -४ का वडा अध्यक्ष रामेश्वर अहिरको अध्यक्षता तथा जिल्ला स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य अधिकृत मनिषा गैरेको प्रमुख आतिथ्यमा एवं जिल्ला स्वास्थ्य कार्यालय दाङका ल्या.टे.नि. उज्ज्वल कुमार पौडेलको […]
काठमाडौँ । राजावादीसँगै संसदका रहेका अरु विपक्षी दलहरु कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिएर आन्दोलन हुन थालेपछि सत्ता पक्षको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा सुरु भएको छ । समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल बैठक बोलाइएको बालुवाटार सुत्रले बताको छ । त्यस्तै सरकारले सोमबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त […]
काठमाडौं । अनुज चनाराले ४ तथा दिवान पुनले ३ विकेट लिएपछि नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कम योगफलमै अलआउट भएको छ । दाङको देउखुरीमा भइरहेको खेलमा कर्णाली प्रदेशविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको हो । त्यस्तै अर्जुन साउदले सर्वधिक ३६ तथा दिलिप […]
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङ मन्त्रिपरिषद बैठकको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् । सरकारबाट पदमुक्त भएको पत्र पाएको खण्डमा र समय भएसम्म मंगलबार नै आफू अदालत जाने तयारीमा रहेको घिसिङले जानकारी दिए। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा घिसिङलाई हटाउने निर्णय गरेको […]
काठमाडौँ । यातायात कार्यालय विराटनगरमा बिचौलियाको काम गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो मोरङको विराटनगर महानगरपालिका वडा नम्बर –४ खार्जी स्थित यातायात कार्यालय अगाडिबाट यातायात कार्यालय विराटनगरमा बिचौलियाको रूपमा काम गरी सर्वसाधारणलाई प्रलोभनमा पारी अनुचित लाभ जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक सरोज खनालको कमाण्डमा एक प्रहरी टोली […]
काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निणय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । रातोपाटी
काठमाडौं । नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव अझै परिरहेको छ । आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई […]