आज केही पहाडी भेगमा चट्याङ्गसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया […]

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकःयि हुन महत्वपूर्ण निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बिहिवार सम्पन्न भएको छ । बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । यस योजनाले प्रदेशको विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा […]

राप्ती आँखा अस्पताललाई नेत्र प्रतिष्ठान बनाउने तयारी

दाङ । नेपाल नेत्रज्यति संघ दाङको व्यवस्थापनमा सञ्चालित राप्ती आँखा अस्पताललाई नेत्र विज्ञान प्रतिष्ठान बनाउने तयारी भएको छ । नेपाल नेत्रज्यति संघको व्यवस्थापनमा मुलुकभर २८ वटा आँखा अस्पताल, एक सय ५० बढी आँखा उपचार केन्द्र रहेका छन् । त्यसमा नेपाल नेत्रज्यति संघ दाङको व्यवस्थापनमा राप्ती आँखा अस्पताल रक्षाचौर, लमही आँखा अस्पताल र कपिलवस्तुको वहादुरगन्जमा छन्द(कालेबाबु) […]

समयमा नारायणगढ-बुटवल सडकखण्डमा काम नहुँदा दाउन्ने सडकको यात्रा कष्टपूर्ण

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ। सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको छ। सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरू समयमै पुनर्निर्माण नहुँदा यात्रुहरू दिनहुँ कष्ट भोग्न बाध्य छन्। सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने […]

हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प

हुम्ला । हुम्ला केन्द्रबिन्दु भएर बुधबार आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र बिन्दु हुम्लाको कालिका रहेको थियो । त्यस्तै ७ बजेर ४४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.४ म्यग्निच्युड रहेको थियो । यस अघि ६ बजेर २७ मिनेटमा चीनको टिंग्री काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको […]

लमहीमा पात पतिङ्गर झाडी आदीबाट प्राङ्गारिक मल उत्पादन सम्बन्धि १ दिने कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमहीमा एकदिने पात पतिङ्गर झाडी आदी व्यवस्थापन गरि प्राङ्गारिक मल उत्पादन कार्यक्रम सम्पन्न भएको छ । डिभिजन न कार्यालय दाङ, देउखुरी लमहीको आर्थिक सहयोग एवम् अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा उक्त मल उत्पादन कार्यक्रम सम्पन्न भएको हो । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता तथा लमही नगरपालिका […]

दक्षिण कोरियाको दक्षिणपूर्वि क्षेत्रमा आगलागी हुँदा १८ जनाको ज्यान गयो

एजेन्सी । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा डढेलो फैलिँदा कम्तिमा १८ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । त्यहाँको आन्तरिक तथा सुरक्षा मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार २३ हजारभन्दा धेरै मानिसलाई सुरक्षित स्थानान्तरण गरिएको छ । आगलागीका कारण १३ सय वर्ष पुरानो बौद्ध मन्दिर जलेर नष्ट हुनुका साथै धेरै सम्पदा र सांस्कृतिक स्थलहरू […]

सरकारद्वारा कुलमानलाई तीन पन्ने पत्र,तपाईंले आफ्नो पदको जिम्मेवारी पूरा गर्न सक्नुभएन

काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिरणको कार्यकारी निर्देशक पदबाट हटाएको जानकारी दिँदै तीन पन्ने पत्र पठाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पद मुक्त गर्ने निर्णय गरेको थियो । पत्रमा घिसिङले पेश गरेको सफाइ सन्तोषजनक नदेखिएको र आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको जिकिर गरिएको छ । ‘नेपाल विद्युत […]

कैलालीको विभिन्न स्थानबाट अवैध लागु औषधसहित ५ जना पक्राउ

कैलाली । प्रहरीले अवैध लागुऔषधसहित मंगलबार ५ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र लागु औषध ब्युरो शाखा कार्यालय धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । त्यस्तै गोदावरी नगरपालिका वडा नम्बर-८ स्याउले स्कुलटोल बस्ने वर्ष २५ को सुनिल बमको घरकोठामा खानतलासी गर्दा निज सुत्ने […]

दाङको लमहीमा आयोजित पिएम कप सकियो,फाइनल खेलमा पुलिस क्लव प्रवेश

दाङ । बायाँ हातका स्पिनर ललितनारायण राजवंशीले एक्लै ६ विकेट लिएपछि कर्णाली प्रदेश विरुद्ध नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आठौं जीत निकालेको छ । याेसँगै पुलिसले याे वर्षकाे फाईनलमा स्थान सुरक्षित गरेकाे छ । लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा पुलिस क्लबले कर्णाली […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]