Sidha Patra मंगलबार, चैत्र १२, २०८१

काठमाडौं । अनुज चनाराले ४ तथा दिवान पुनले ३ विकेट लिएपछि नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कम योगफलमै अलआउट भएको छ ।

दाङको देउखुरीमा भइरहेको खेलमा कर्णाली प्रदेशविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको हो ।

त्यस्तै अर्जुन साउदले सर्वधिक ३६ तथा दिलिप नाथले ३४ रन बनाए । सागर ढकाल २२ रनमा अविजित रहे । कर्णालीका अनुजले १० ओभरमा २९ रन दिएर ४ विकेट लिए । कप्तान दिवानले १० ओभरमा २१ रन दिएर ३ विकेट लिए । दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनिल धमलाले १-१ विकेट लिए ।

यस्तै हालसम्म अपराजित पुलिस फाइनल खेल्ने लगभग निश्चित जस्तै देखिएको छ भने कर्णालीले यस खेलमा जित निकाले शीर्ष ४ को सानो सम्भावना कायमै रहने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]