
Gsbr-6
Rksr-7
Gsbg-3
Csbg-7
Jsbg-7
Pbu
Msbg-2
ksbl-7
jsbr-3
Usbl-7
दाङ । गढवा गाउँपालिका वडा नम्बर ४,स्थित गंगापरस्पुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्किम नम्बर १ मगरौटामा अघिल्लो समितिले झण्डै डेढबर्षसम्म बरबुझारथ नगरेपछि आर्थीक हिसाब कितावमा भद्रगोल देखिएको पाइएको छ ।समितिले मंगलवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि प्रेस बिज्ञप्ती मार्फत यस्तो कुरा सार्वजनिक गरेको हो । समितिका अध्यक्ष अयोध्या प्रसाद चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा […]
रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो १६ जनाको सचिबालय बनाएका छन् । मुख्यमन्त्री आचार्यका चार जना विज्ञमध्ये पूर्वाधार हेर्ने सिद्धार्थनगर नगरपालिका भैरहवामा कार्यरत पूर्व इञ्जिनियर जीवन अर्याल हुन् । अर्का विज्ञ कपिलवस्तु इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालिका सञ्चालक भैरहवामै बस्छन् । त्यसैगरी शिक्षा विज्ञ दलबहादुर गुरुङ हुन् । प्राविको शिक्षकबाट अवकास पाएका उनी दाङमा […]
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई मंगलबार नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् । उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि […]
दाङ । मंगलवार एका विहानै जनता माध्यमिक बिद्यालय गढवाको फिल्ड शिक्षक शिक्षिका, बिब्यसका अध्यक्षहरु र जनप्रतिनीधीहरुको लष्करले भरिभराऊ थियो । उत्प्रेरक हरिश वलीले सुरुवातमै घण्टी बजाएर बिद्यार्थीहरुलाई जस्तै शिक्षकहरुलाई पिटी सहितको सांगितिक प्रार्थना गराए ।त्यस लगत्तै धेरैजसो बिद्यालयका कार्यालय सहयोगीहरुलाई मञ्चमा आमन्त्रण गरि गाउँपालिकाका अध्यक्ष र प्रअ तथा ब्यवस्थापन समितिका अध्यक्षहरुबाट फूलमाला लगाएर सम्मान गरियो […]
दाङ । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा,उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेका बताए । उनका अनुसार २०७८ साउनदेखि २०८२ जेठ ५ गते हिजोसम्मको तथ्याङकमा चट्याङका […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले महिलाहरुलाई उद्यमशील बनाउन अचार बनाउने १० दिने तालिम प्रदान गरेको छ। ‘राप्ती गाउँपालिकाको आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार’ भन्ने नारासहित महिला उद्यमी व्यवसाय प्रोत्साहन कार्यक्रम अन्तर्गत उक्त तालिम प्रदान गरिएको हो । सिसहनियाँमा सञ्चालन भएको तालिमको राप्ती गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष देवप्रसाद चौधरीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष […]
डोटी । चट्याङ लागेर डोटीमा एक महिलाको मृत्य भएको छ । पुर्विचौकी गाउँपालिका वडा नम्बर–२ वाडी बस्ने ४० वर्षीया देउमती साउँदको आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमवार साँझ चट्याङ लागेर मृत्यु भएको हो। त्यस्तै चट्याङ लागी घाईते भएकी साउँदलाई उपचारको लागी जिल्ला अस्पताल डोटी पुर्याइ चेकजाँच गर्दा चकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बताएको […]
दाङ । देउखुरीमा हिजो बेलुकाको हावाहुरीले बिजुलीका पोल र ट्रान्सफर्मरमा क्षति पुर्याउँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । राजपुर गाउँपालिकाका विभिन्न ठाउँमा पोल ढलेको, तार चुँडिएको र ट्रान्सफर्मरमा समेत क्षति पुगेको नेपाल विद्युत प्राधिकरण लमहीले जनाएको छ । त्यस्तै विवरण सङ्कलनको काम भइरहेको र मर्मतको काम पनि थालिएको प्राधिकरणको लमही कार्यालयले जनाएको छ ।
दाङ । देउखुरीमा केही दिनदेखि अघोषित रूपमा भइरहेको लोडसेडिङका कारण उद्योग, व्यापार तथा सर्वसाधारणको जनजीवन प्रभावित बनेको भन्दै राप्ती गाउँपालिकाका उद्योगी–व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रमा आज ज्ञापनपत्र बुझाएका छन् । उद्योग व्यापार संघ राप्तीका अध्यक्ष गञ्जबहादुर विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले वितरण केन्द्रका प्रमुख इञ्जिनियर युवराज रावतलाई ज्ञापनपत्र बुझाएको हो । सो ज्ञापनपत्रमार्फत लोडसेडिङ […]
काठमाडौँ । अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी,बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा […]