
Bksbus5
Ratbs
Gsbus
Nssbus7
Jsbus
dsbus
Pbu
syysr
Csbus
Rbs
Amb
Ddhbs
Gsl
Ssbus
Syees
gms

Rgs
Rgu
Sls
Ssm
Ksm
nsb
Rgu
Gst
Rsb
Pvg
Tsm
Hal
Bbbpu
Asm
Wsp
Vor
Bbu
Ggd
Sbs

Ptm
Gsb
Mks
Pls
bbt
Syp
sab
Abd
Bml
Jmb
Rpp
Rmb
Jmb
डोटी । चट्याङ लागेर डोटीमा एक महिलाको मृत्य भएको छ । पुर्विचौकी गाउँपालिका वडा नम्बर–२ वाडी बस्ने ४० वर्षीया देउमती साउँदको आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमवार साँझ चट्याङ लागेर मृत्यु भएको हो।
त्यस्तै चट्याङ लागी घाईते भएकी साउँदलाई उपचारको लागी जिल्ला अस्पताल डोटी पुर्याइ चेकजाँच गर्दा चकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बताएको छ । यस्तै एक महिला घाईते भएकी छिन् ।
त्यसैगरी सोही ठाँउ बस्ने बगलेक स्वास्थ्य चौकी डोटीमा कार्यरत अ.न.मि. ३५ वर्षीया अस्मिता ओली बिष्ट घाइते भएकी छिन् । बिष्टलाई थप उपचारको लागी धनगढी रिफर गरेको प्रहरीले जनाएको छ ।
