श्रीमतीको हत्या गरि फरार रहेका यादव पक्राउ,दश महिने छोरीको अवस्था अज्ञात

धनुषाधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् पक्राउ परेका छन् । त्यस्तै हत्या आरोपी हरिराम यादवलाई पक्राउ गरेको धनुषा प्रहरीले जानकारी दिएको छ । गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो । अञ्जलीको शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि […]

लुम्बिनीका डीआइजी भट्टद्वारा लागुऔषध नियन्त्रण गर्न सीमा नाकामा चेकजाँच निगारी बढाइने

दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेन्द्र प्रसाद भट्टले दाङ तुलसीपुरका पत्रकारसंग परिचआत्मक कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै डीआइजी भट्टले लुम्बिनी सीमा नाकामा चेकजाँच र निगारी बढाइने बताएका हुन् । अधिकाँस प्रतिबन्धित लागु औषधको कारोबार छिमेकी देश भारत र त्यससंग सम्बन्धित बजार क्षेत्रबाट भइरहेको पाइएको हुँदा त्यो नियन्त्रणमा लाग्न जरुरी रहेको बताए । उनले लुम्बिनीका […]

निजामती कर्मचारीद्वारा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा धर्ना

काठमाडौँ । निजामती कर्मचारीहरुले प्रस्तावित निजामती कर्मचारी ऐनमा आफ्ना मागहरु नसमेटिएको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा धर्ना दिइरहेका छन् । यस्तै ऐन बन्नलाई १० वर्ष लाग्ने बनाउनका लागि प्रस्तावित ऐनका व्यवस्थामा २० वर्षसम्म एक पदबाट माथिल्लो पदमा बढुवा नहुने अवस्था रहेकाले त्यसको निराकरण गर्नका लागि दबाब दिन शान्तिपूर्ण धर्ना दिइएको निजामती […]

चेक अनादर र वन मुद्दामा फरार ३ जना पक्राउ

धनगढी । चेक अनादर र वन मुद्दामा फरार कैलालीका ३ जना व्यक्ति पक्राउ परेका छन् । वन मुद्दामा ३३ हजार २६० जरिवाना तोकिएको कैलारी गाउँपालिका वडा नम्बर ९,बस्ने २३ वर्षीय मुक्तीराम चौधरी पक्राउ परेका हुन् । त्यस्तै चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका-१,ब्लक ‘बि’ बस्ने ४१ वर्षीय दिलिपब हादुर रावल र सोही […]

देउखुरी पब्लिक स्कुलमा मानव अधिकार शिक्षासम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा बुधबार मानव अधिकार शिक्षासम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।विद्यालयका प्रधानाध्यापक तथा प्रबन्धक भू-माण्डप केसीको अध्यक्षता तथा लमही नगरपालिकाकी उप–प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । मानव अधिकारप्रतिको चेतना अभिवृद्धि गर्दै विद्यार्थीहरुलाई समानता र समावेशिताका मूल्यमा आधारित सक्रिय नागरिकतर्फ अभिप्रेरित […]

सालझण्डी वनद्वारा १५ दिने ढकिया,थाकलको व्याग बुनाई र दुना टपरी बनाउने तालिम उद्घाटन

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४, को सालझण्डी सामुदायिक वन उपभोक्ता समूहले १५ दिने ढकिया तथा थाकलको व्याग बुनाई र दुना टपरी बनाउने तालिम मङ्गलबार एक कार्यक्रमका बीच उद्घाटन गरेको छ ।समूहका अध्यक्ष रामलक्ष्मण शाहको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य टुकमान कुँवरको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा […]

रोल्पाको थवाङ पुगे प्रचण्डसहित माओवादीको शीर्ष नेतृत्व

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको शीर्ष नेतृत्व मध्यपहाडी लोकमार्ग अभियान बुधबार आज रोल्पा पुगेको छ । रोल्पाको थवाङमा अभियान टोलीको भव्य स्वागत गरिएको थियो । स्थानीयवासी र पार्टीका नेताहरुले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका हुन् । स्वागतमा रोल्पा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका माओवादी उपमहासचिव वर्षमान पुन सहभागी […]

नवनियुक्त गभर्नर डा.पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार शपथ ग्रहण गरेका छन् । गभर्नर पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक गएका छन् । त्यस्तै यस अघि सरकारले लामो समयको छलफल पछि मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.पौडेललाई नियुक्त […]

मुस्लिम महिलाका लागि नेतृत्व विकास तालिम सुरु

बाँके । मुस्लिम महिलाको आत्मनिर्भरता र नेतृत्व क्षमतामा वृद्धि गर्ने उद्देश्यसहित तीन दिने तालिम नेपालगन्जमा सुरु भएको छ । तालिम बास नेपालको आयोजनामा र सामाजिक विकास डिभिजन कार्यालय बाँकेको सहकार्यमा सञ्चालन भएको हो । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मंगलबार तालिमको उद्घाटन गरे । उनले महिलाहरूको क्षमता विकासमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना […]

गंगापरस्पुर खानेपानी संस्थामा आर्थीक भद्रगोल,डेढ वर्षसम्म समितिले पाएन् बरबुझारथ

दाङ । गढवा गाउँपालिका वडा नम्बर ४,स्थित गंगापरस्पुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्किम नम्बर १ मगरौटामा अघिल्लो समितिले झण्डै डेढबर्षसम्म बरबुझारथ नगरेपछि आर्थीक हिसाब कितावमा भद्रगोल देखिएको पाइएको छ ।समितिले मंगलवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि प्रेस बिज्ञप्ती मार्फत यस्तो कुरा सार्वजनिक गरेको हो । समितिका अध्यक्ष अयोध्या प्रसाद चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]