
Ksb
Ksb
jsb
Csb
Rsb
Gsb
Bsn
Ssb
Tgp
Nsb
Fmb
Rks
Ksb
Ssb
Usb
Ppu

Ssb
Gsb
Usb
Tsb
Hl1

Nps
Rgu
ptl
दाङ । देउखुरीमा हिजो बेलुकाको हावाहुरीले बिजुलीका पोल र ट्रान्सफर्मरमा क्षति पुर्याउँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
राजपुर गाउँपालिकाका विभिन्न ठाउँमा पोल ढलेको, तार चुँडिएको र ट्रान्सफर्मरमा समेत क्षति पुगेको नेपाल विद्युत प्राधिकरण लमहीले जनाएको छ ।
त्यस्तै विवरण सङ्कलनको काम भइरहेको र मर्मतको काम पनि थालिएको प्राधिकरणको लमही कार्यालयले जनाएको छ ।
