तुलसीपुरका होटलहरुमा प्रहरीको छापा,अनैतिक धन्दामा संलग्न १७ जना पक्राउ

दाङ । तुलसीपुरका विभिन्न होटलमा प्रहरीले छापा मार्दा अनैतिक धन्दामा संलग्न रहेका १७ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५, स्थित बसपार्क क्षेत्रमा सञ्चालनमा रहेका करिब ८ वटा होटलमा अनैतिक क्रियाकलाप हुँदै आएको सूचना एवं जनगुनासोका आधारमा प्रहरीले शुक्रबार आज एकैपटक छापा मारेको हो । करिब डेढ महिनासम्मको सुक्ष्म अनुसन्धानपछि रुकमेली खलंगा […]

राप्ती गाउँपालिकाद्वारा जैविक विविधता दिवसको अवसरमा वृक्षारोपण

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा बिहीबार वडा नम्बर १ स्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण (२९ नम्बर हेडक्वाटर), भालुबाङको परिसरमा विभिन्न प्रजातिका करिब ८० भन्दा बढी फलफूलका बिरुवाहरु रोपिएका छन् । गाउँपालिकाका वन प्राविधिक बिपिन भुसालका अनुसार कटहर,आँप,अम्बा,लिची गुलमोहर, पारिजात,राजवृक्ष, कल्की,शीतल चिनी,निम […]

गढवामा वालविवाह न्यूनिकरण गर्न स्थानीय सरकारसंग छलफल

दाङ । मुक्त कमलरी बिकास मञ्च दाङले वालविवाह न्यूनीकरणका सवालमा चाँसो राख्दै बुधवार एक कार्यक्रमको आयोजना गरि गढवा गाउँपालिकासंग छलफल गरेको छ । संस्थाका केन्द्रिय कोषाध्यक्ष शुसीला चौधरीको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा स्थानीय जनप्रतिनिधी र सरोकारवालाका लागि वालविवाहको अवस्था र कानूनी प्रावधानका बारेमा एक कार्यशालाको आयोजना गरि अन्तरक्रिया गरिएको […]

बैतडी सदरमुकाम भएर भूकम्पको दुई धक्का

बैतडी । बैतडी सदरमुकाम भएर आज भूकम्प भएको छ । सुर्खेत स्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो । लगातार दुईपटक कम्पन भएपछि त्यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, […]

दाङ जिल्ला ट्राफिक प्रमुख बम सचेतना मुलुक कार्यक्रम सहित विभिन्न पोष्टहरुमा

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख (प्रहरी निरीक्षक)उपेन्द्र बहादुर बमले ट्राफिक सचेतना मुलुक कार्यक्रम सहित विभिन्न पोष्टहरुमा पुगेर सम्पन्न गरेका छन् । ट्राफिक प्रमुख (प्रहरी निरीक्षक) बमले घोराही बसपार्क र तुलसीपुर चोक,मातहत ट्राफिक प्रहरी कार्यालय तुलसीपुर, अस्थाई ट्राफिक प्रहरी पोष्ट अमिलिया,रिहार,गोग्ली र तुलसीपुर बसपार्कबाट आफ्नो वडा एरियामा सहित विभिन्न स्थानमा खटेर सचेतना मुलक […]

देउखुरी पब्लिक स्कूलमा एक दिवसीय दन्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६,स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा एक दिवसीय दन्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।विद्यालयको प्रथम सिफ्ट अन्तर्गत कक्षा १ देखि १० सम्म अध्ययनरत करिब ६०८ जना विद्यार्थीहरुको नि:शुल्क दन्त परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल भू-माण्डप केसीले जानकारी दिए । विद्यार्थीको चौतर्फी विकासका लागि शारीरिक […]

नेकपा बहुमतद्वारा डिभिजन वन कार्यालयका प्रमुख ठाकुरलाई कालोमसो दलियो

धनगढी । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरलाई बिहिबार कार्य पक्षमै कालोमसो दलिएको छ । ठाकुरलाई लामो समयदेखि भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउदै कालोमसो दलिएको हो । नेपाल कम्युनिस्ट पार्टी बहुमतले डिभिजन प्रमुख ठाकुरलाई कालोमसो दलेको हो । बिहिबार आज उनको कार्यकक्षमा नै कालोमसो दलिएको नेपाल कम्युनिस्ट पार्टी बहुमतले जनाएको छ । पार्टीले […]

शव लिएर काठमाडौं जादै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना हुँदा ३ जना घाइते

दाङ । शव बोकेर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटनामा परेको छ। दुर्घटनामा चार जना सवारमध्ये तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टका अनुसार काठमाडौंतर्फ जाँदै गरेको प्र-३-०१-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स सडकबाट करिब १०० मिटर तल खसेको हो । दुर्घटनाको कारण […]

श्रीमतीको हत्या गरि फरार रहेका यादव पक्राउ,दश महिने छोरीको अवस्था अज्ञात

धनुषाधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् पक्राउ परेका छन् । त्यस्तै हत्या आरोपी हरिराम यादवलाई पक्राउ गरेको धनुषा प्रहरीले जानकारी दिएको छ । गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो । अञ्जलीको शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि […]

लुम्बिनीका डीआइजी भट्टद्वारा लागुऔषध नियन्त्रण गर्न सीमा नाकामा चेकजाँच निगारी बढाइने

दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेन्द्र प्रसाद भट्टले दाङ तुलसीपुरका पत्रकारसंग परिचआत्मक कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै डीआइजी भट्टले लुम्बिनी सीमा नाकामा चेकजाँच र निगारी बढाइने बताएका हुन् । अधिकाँस प्रतिबन्धित लागु औषधको कारोबार छिमेकी देश भारत र त्यससंग सम्बन्धित बजार क्षेत्रबाट भइरहेको पाइएको हुँदा त्यो नियन्त्रणमा लाग्न जरुरी रहेको बताए । उनले लुम्बिनीका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]