
Pbu
Gsl
Bs1


धनगढी । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरलाई बिहिबार कार्य पक्षमै कालोमसो दलिएको छ ।
ठाकुरलाई लामो समयदेखि भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउदै कालोमसो दलिएको हो । नेपाल कम्युनिस्ट पार्टी बहुमतले डिभिजन प्रमुख ठाकुरलाई कालोमसो दलेको हो ।
बिहिबार आज उनको कार्यकक्षमा नै कालोमसो दलिएको नेपाल कम्युनिस्ट पार्टी बहुमतले जनाएको छ । पार्टीले उनलाई चेतावनी स्वरुप जनकारबाही गरिएको बताएको छ ।
